१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधामन्त्रीलाई कालो झण्डा

जनकपुर – प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाइएको छ। प्रदेश २ को प्रदेशसभा वैठकलाई सम्बोधन गर्न जनकपुर पुगेका ओलीलाई राजपाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

कालाे झण्डा देखाउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: २ भाद्र २०७५ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App