८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले  आजको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको जवाफ दिँदै छन् । उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् ।  

प्रकाशित: २८ जेष्ठ २०७७ ०५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App