१३ आश्विन २०८१ आइतबार
image/svg+xml

१० वटा निर्माण कम्पनी कालो सूचीमा,शैलुङलाई तीन वर्ष प्रतिबन्ध

अनुप अधिकारीले सञ्चालन गरेको सैलुङलाई सरकारले कालो सूचीमा राख्दै तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाएको हो।

दाहालका घरबेटी अधिकारीको कम्पनी शैलुङ कालोसूचीमा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भएकै कारण विभिन्न ठाउँमा सडक बनाउने ठेक्का लिएर पनि समयमा काम नसकेको भन्दै सार्वजनिक रूपमा ठेकेदार शारदाप्रसाद अधिकारीको आलोचना हुँदै आएको छ।

त्रिशूली नदीमा ट्रक खस्यो

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही देखिएको छैन। ईट्टा, ट्रकको ढोकाको भाग र सिसा खसेको देखिएको छ।

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए।

सरकारी लक्ष्यको ६६ प्रतिशत पुल बने

सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।

असार २९ गतेदेखि राप्ती हाइड्रोको आइपीओ खुला हुने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते

चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो।

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

लौरो बोक्ने युवा

अहिलेको स्थिति हेर्दा युवा जागरण अत्यधिक बढेको पाइन्छ। लौरोको दुरूपयोग गरेनन् भने लौरो बोक्ने युवाले अवश्य पनि समाजमा परिवर्तनको अनुभूति गराउन सक्छन्।

आागामी आवमा भौतिक मन्त्रालयको योजनाः नयाँ ठूलाभन्दा पुराना आयोजनालाई प्राथमिकतामा

पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० मा ठूला नयाँ आयोजना नल्याउने भएको छ।

मेलम्चीको पाइपलाइन विस्तार अलपत्र

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

पूर्वाधार निर्माणको क्षेत्रमा ‘कन्स्ट्रक्सन होलिडे’

‘निर्माण सामग्रीको भाउ अचाक्ली बढेसँगै अहिले सबैजसो निर्माण व्यवसायीले काम रोकिरहेको अवस्था छ। त्यतिमात्र होइन व्यवसायी आफैंले कन्स्ट्रक्सन होलिडे घोषणा गरेर काम रोक्नुपर्ने बाध्यता आएको छ।’

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नंको ट्रकले सोही दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएका थियो।

लुम्बिनीमा सिईको माया कम्प्लेक्स सुरु

सिई कन्स्ट्रक्सन प्रालिले लुम्बिनीमा माया कम्प्लेक्स सुरु गरेको छ। माया डेभलपर्सले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्सको नयाँ प्रोजेक्ट सुरु गरेको हो। आयोजनाको निर्माण र व्यवस्थापन सिई कन्सट्रक्सनले गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्