१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘हुन्डाई अनमोल’ अफर सार्वजनिक

कन्सट्रक्सन सोलुसन प्रालिले ‘हुन्डाई अनमोल’ अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा दुई हजार घन्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ।

युक्रेनको अवस्थाबारे छलफल, मिन्स्क सम्झौता कार्यान्वयन गर्न बेलायतका प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवको जोड

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको वरपरको अवस्थाबारे छलफल गर्दै मिन्स्क सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएको, जोन्सनको कार्यालयले जनाएको छ।

सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेट कम्पनीलाई

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले आइतबार सार्वजनिक सूचना जारी गर्दै सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले ७ अर्ब ३४ करोड २१ लाख ४ हजार ७ सय ३४ रूपैयाँमा पाएको हो।

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक र चालक पक्राउ

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।

कुखुराको दाना बोकेकाे ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेकाअनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो।

उग्रताको जगमा पकड जमाउने सिके राउतको दाउ

अत्तालिएका चालक तिमलसिना हामफालेर उत्तर बस्तीतिर भागे। एउटा घरमा लुकेर ट्रकतिर हेर्दा आगो दन्किरहेको थियो। तिमलसिना ज्यान जोगाएर सुरक्षित हुँदासम्म भिडले उनको ट्रकमा आगो फुकिसकेको थियो। केही बेरमा प्रहरीसहित वारुणयन्त्र आएर ट्रकको आगो निभाउने प्रयास गरेको थियो।

दार्चुला जिल्ला अस्पताल ५० शय्या बनाइने

निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए।

‘वैदेशिक ऋण र अनुदान राष्ट्रिय स्वार्थ हेरेर मात्रै’

सरकारले बहुपक्षीय तथा द्विपक्षीय वैदेशिक ऋण, अनुदान तथा सहायता लिँदा राष्ट्रिय स्थार्थलाई माथि राखेर मात्रै लिनुपर्ने एक कार्यक्रमका सहभागिले बताएका छन्।

हाइटीमा ग्यास ट्रक विस्फोट, ६२ जनाको मृत्यु

हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ। गरिबीले ग्रस्त क्यारिबियन राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको हो।

ट्रक दुर्घटनामा दुईजनाको मृत्यु

पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ बिजयपुरमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा दुईको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ।

ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

मृतक यात्रुको सनाखत भइनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए।

धादिङमा ट्रक दुर्घटनाः दुई जनाकाे मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

गोरखामा ट्रक दुर्घटना: घटनास्थलमै चालकको मृत्यु

गोरखाको आरुघाट गाउँपालिका १ मान्बुको डुन्डुरे खोलामा गए राति ट्रक खस्दा चालक धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ का ३३ वर्षिय मनोज श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्