१९ असार २०८१ बुधबार
image/svg+xml

नेता चाहिएको सूचना

देशको अवस्था देखेर कहिलेकाहीँ त दिक्क लागेर आउँछ। के गर्ने? आफूले केही गर्न सक्ने होइन। केही गरुँ भने क्षमता/दक्षताको नाउँमा आफूसित फुट्या कौडी छैन। दिमागमा बुद्धि छैन।

इन्जिनियर चायवाला

कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।

सूचनाको हक राष्ट्रिय महासंघको सुदूरपश्चिम अध्यक्षमा नागरिककर्मी जोशी

सूचनाको हकका लागि राष्ट्रिय महासंघको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नागरिककर्मी पुष्पराज जोशी चयन भएका छन्।

नाइजेरियामा खुल्यो जेनेस सलुसनको कार्यालय

बेलायतमा मुख्यालय भएको सूचना प्रविधिसम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी जेनेस सलुसनले नाइजेरियामा आफ्नो कार्यालय खोलेको छ।

आज तीनवटा संसदीय समितिको बैठक

आज सुरक्षण मुद्रण विधेयक, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको सम्बन्धमा छलफल हुनेछ।

जिम्बावेमा अबदेखि कसैलाई पनि मृत्यु दण्डको सजाय नदिइने

सरकारको उक्त निर्णय पछि अब कैदीहरूको सजाय आजीवन कारावासमा परिणत हुनेछ।

दूरसञ्चार प्राधिकरण अध्यक्षमा सरकारकै उम्मेदवार !

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा चलाखीपूर्ण तरिकाले एउटा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनीका पूर्वकर्मचारीलाई नियुक्ति गर्ने तयारी भइरहेको छ।

सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियन अधिकारको कुरा नराखौँः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनको अधिकारको विषय समेट्नु नहुने बताएकी छिन्।

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छिन्।

सांसदका भनाइलाई सरकारले महत्त्व दिएको देखिंदैन : जोशी

प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीले सांसदले बोलेका भनाइलाई सरकारले महत्व नदिएको बताएका छन्।

ह्याकबाट जोगिन सरकारको ‘साइबर सुरक्षा केन्द्र’

सरकारी कार्यालयहरूको वेबसाइट अनधिकृत पहुँचमा जान (ह्याक हुन) बाट जोगाउन तथा ह्याक भइसकेका वेबसाइटहरूको उद्धार गर्न यसै साता एउटा कार्यालय खुल्ने भएको छ।

आज तीन संसदीय समितिको बैठक बस्दै

यसैगरी साढे ११ बजे नै बस्ने भनिएको विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ।

रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्