आदित्यमा स्राेतबिनाकाे अनाैठाे क्षमता छ : प्रधानमन्त्री ओली
बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि स्रोतबिनाकाे ज्ञान प्राप्ति अनौठो विषय हाे।'
बालगुरु आदित्य दाहालको पुस्तक ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि स्रोतबिनाकाे ज्ञान प्राप्ति अनौठो विषय हाे।'
नेपाली जनताले निरन्तर गरेका बलिदानीपूर्ण संघर्षपश्चात संघीय आधारमा राज्यको पुनर्संरचना भएको छ। यसरी बनेका संरचनाबाट गरिएको मुख्य अपेक्षा भनेको ऐतिहासिक कालखण्डदेखि बहिष्करण र सीमान्तीकरणमा पारिएका जाति, जनजाति र समुदायको पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्ने थियो।
कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कारण सुरक्षा चुनौती देखिएको छ। पछिल्लो समय देशभरका आक्रमक गतिविधिले कर्णालीमा पनि सुरक्षा चुनौती थपिएको सुरक्षा अधिकारीहरु स्वीकार छन्। कालिकोट, सुर्खेत, जुम्ला, मुगु, पश्चिमरुकुम, जाजरकोट र हुम्लालाई सुरक्षा निकायले सेम्वेदनशील सूचीमा राखेको छ। सुरक्षा क्षेत्रको चुनौतीलाई मध्येनजर गर्दै कर्णाली प्रदेशका दश वटै जिल्लाका सुरक्षा प्रमुखले सुरक्षा निगरानी बढाएका छन्।
पानीसित जोडिएको विकास गतिविधिमा सँगै आउने महत्वपूर्ण विषय हो, बाँध । संसारमा बाँध निर्माण गरी पानीलाई मानवीय आवश्यकता पूरा गर्न प्रयोग गरिन्छ । सानाठूला सिँचाइ हुन् वा जलविद्युत् निर्माण जलाशययुक्त बाँध त्यससित जोडिएर आउँछ।
दुर्लभ बन्यजन्तु रेडपान्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ। बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी रेडपान्डा संरक्षणमा प्रमुख चुनौती हुन्। रेडपान्डाको चोरी सिकारी नियन्त्रणमा मिडियाको भूमिका विषयक छलफल कार्यक्रममा सहभागीले रेडपान्डा संरक्षणमा चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरेका थिए।
दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षण जुम्लामा चुनौतीपूर्ण बन्दै गएको छ ।बासस्थान विनास, खण्डीकरण, चोरी शिकारीका कारण संरक्षित क्षेत्रमै संख्या कम हुनु यसका प्रमुख चुनौती हुन्। रेडपाण्डाको चोरी शिकारी नियन्त्रणमा मीडियाको भूमिका विषयमा भएको छलफल कार्यक्रममा सहभागिले रेड पाण्डा संरक्षणमा चुनौती थपिएकोमा चिन्ता ब्यक्त गरेका थिए।
गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको ६ महिनामा केन्द्रस्तरका सरकारका उच्चपदस्थ अधिकारीहरूको मात्र तीन सय पाँचपटक भ्रमण भएको छ। त्यसबाहेक गण्डकी प्रदेश सरकारले उच्च पदस्थ अधिकारीको सूचीमा राखेका कर्मचारीको भ्रमण पनि विभिन्न जिल्लामा एक सय ७७ पटक भएको छ। केन्द्र र प्रदेशका माथिल्लो तहका अधिकारीको भ्रमणका क्रममा त्यहाँको सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ।
आज लघुकथा लेखन चुनौतीपूर्ण बन्दै गइरहेको छ। लघुकथाको सिद्धान्त निर्माणका साथै यसमै केन्द्रित भएर लेख्नेहरुको दरिलो उपस्थिति, नयाँनयाँ स्रष्टाको उदय, कृति प्रकाशनमा बृद्धि र प्रयोगशील आग्रहका साथको लेखनले पनि यो विधा स्तरीय र चुनौतीपूर्ण बन्दै गएको हो।
प्रदेश २ मा अवैध हतियार नियन्त्रण गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ। साना खालका अवैध विदेशी हतियार प्रदेश २ मा बारम्बार पक्राउ परेको देखिएको छ भने प्रहरीमाथि नै अवैध हतियारले गोली प्रहारको घटनाले गम्भीर चुनौतीको रुपमा रहेको देखिएको छ।
अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता जुवान गुआइडोमाथिको कुनै पनि प्रकारको चुनौतीलाई गतिलो जबाफ दिने संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई चेतावनी दिएको छ।
सम्पूर्ण जीवको अस्तित्वको आधार आणुवांशिक पदार्थ ‘डिएनए’ हो। प्रत्येक जीवमा आआफ्नै किसिमको डिएनए हुन्छन्। मानिस, भ्यागुतो, चराका आणुवांशिक पदार्थ फरक फरक हुन्छ। डिएनएको अध्ययनले अभूर्त आणुवांशिक पदार्थ कुन प्राणीको हो भनी सहजै पहिचान गर्न सकिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनमा अझै चुनौती रहेको औल्याएकी छन्। आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उनले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई पुगेको तर समग्र विकास र समृद्धिका ढोका खुले पनि कार्यभार भने अझै पूरा भई नसकेकाे टिप्पणाी गरिन्।
दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) स्थापनाको ३४ वर्ष पुगेको छ। क्षेत्रीय संगठनको रुपमा स्थापित यस संस्था अहिले भने गतिशिल बन्न सकेको छैन। पाकिस्तानमा आयोजना हुन पर्ने शिखर सम्मेलन आयोजना हुन नसक्दा नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएको छैन।
वर्तमान ‘मिस नेपाल’ श्रृंखला खतिवडाले ‘मिस वल्र्ड’को ‘ब्युटी विथ अ पर्पोज’ र ‘मल्टिमिडिया’को अवार्ड जितेकी छिन्। नेपालको लोपोन्मुख अवस्थामा रहेको चेपाङ समुदायका मानिसको स्वास्थ्यका लागि उनले सञ्चालन गरेको ४० लाख हाराहारीको प्रोजेक्टले ‘ब्युटी विथ प्रपोज’ को उपाधि जितेको थियो।
सञ्चार उद्यमी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिले पछिल्लो समय ‘फेक न्युज’ सञ्चार क्षेत्रका लागि चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।