सिक्टा सिँचाइमा चुनौतीका चाङ (भिडियो)
करिब ६ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका स्थानीय बासिन्दा र आयोजनाका परामर्शदाता तथा प्राविधिकबीच कुरा बाझ्यो।
करिब ६ वर्षअघि सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर निर्माण गर्ने क्रममा ढकेरी, बालापुरका स्थानीय बासिन्दा र आयोजनाका परामर्शदाता तथा प्राविधिकबीच कुरा बाझ्यो।
क्यानाडामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन जाने क्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइराला नियन्त्रणमा लिइए।
प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि तर्कसंगत बहस गर्न आफू तयार रहेको बताएका छन् । उनले डा. गोविन्द केसीमाथि समस्या समाधान खोज्नुको सट्टा समाधान खडा गरेको आरोपसमेत लगाएका छन्।
क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउँदा मिडफिल्डर लुका मोडरिचको अथक मिहिनेत महत्वपूर्ण रह्यो । मैदानमा परिस्थितीअनुरुप कुशलतापूर्वक रणनीति परिवर्तन गर्नसक्ने मोडरिचको क्षमता आइतबार फ्रान्सका लागि कठिन चुनौती बन्न सक्छ।
नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्रका केही आन्तरिक समस्याहरु नै पार्टीका लागि चुनौति बनेको बताएका छन।
झन्डै ६ वर्षअघि पश्चिम दाङको हेकुलीमा कुलोपानीको विषयमा विवाद भयो। दुई गाउँका बासिन्दाले सिँचाइका लागि आलोपालो प्रयोग गर्दै आएको कुलोपानी नियम तोडेर आफूखुसी प्रयोग गरेको आरोप एक गाउँका मानिसले लगाए।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्। उनले अहिलेको स्थायी र बलियो सरकारले संघीयता कार्यान्वयनको गहन जिम्मेवारी लिएको भन्दै यसलाई पार लगाउन निकै मेहनत गर्नुपर्ने बताए।
बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी छ। १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण समय र लगानी दुवै हिसाबले नेपालीको नाममा गरिएको ठूलो लगानी मानिन्छ।
उत्तर कोरियको आणविक हतियारका कारण अझैपनि असाधारण चुनौती बाँकी रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङविरुद्धको प्रतिबन्धलाई नविकरण गरेका छन्।
समूह सी काे अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ।
विश्वकप फुटबलमा सोमबार हुने दोस्रो खेलमा बलियो टोली बेल्जियम र विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामा आमने सामने हुँदैछन्।
रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन।
विश्व फुटबलको कुम्भमेलामा सहभागिमध्ये हालसम्मकै सबभन्दा सानो राष्ट्र आइसल्यान्डले पहिलो खेलमै लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध खेल्दैछ।
गत साल सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारका क्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले जितेनेपालमा अधिनायकवाद आउने बताएका थि। सन् १९९१ मा सोभियत युनियनमा कम्युनिस्ट अधिनायकवादको पतनपछि औँलामा गन्न सकिने मुलुकबाहेक अन्य मुलुकमा कम्युनिस्ट शासन देखिएको छैन। कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा पनि थोरैमा मात्र अधिनायकवाद कायम छ।
नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन्। विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन्।