११ पुस २०८१ बिहीबार
image/svg+xml

आन्तरिक सुरक्षामा तीन चुनौती : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले आन्तरिक सुरक्षा चुनौतीका लागि ३ वटा समूह रहेको दाबी गरेका छन्।

वातावरण प्रदूषण साझा चुनौती : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याएका छन्।

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन्। कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

‘ निष्पक्ष निर्वाचन गर्न चुनौती’

निर्वाचन आयोगले बनाउने निर्वाचन कानुनको मस्यौदा सरकारले हुबहु पारित गर्न नसक्दा देशमा निर्वाचन स्वच्छ बनाउन चुनौती रहेको पाइएको छ । निर्वाचनका बेला आयोग र सरकारबीच ‘जुँगाको लडाइँ’ हुने गरेकाले स्वच्छ र भयरहित निर्वाचनमा असर पुगेको देखिएको हो।

गृहमन्त्री थापाले भने– विप्लव र राउत सुरक्षामा प्रमुख चुनौती

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादी र देश विखण्डनमा लागेको सीके राउत समूह अहिलेका लागि प्रमुख सुरक्षा चुनौती रहेको बताएका छन्। जातीय तथा धार्मिक आवरणमा आन्दोलन गरिरहेका समूहबाट पनि सुरक्षा चुनौती रहेको उनको भनाई छ।

कार्यविधि कार्यान्वयनमा चुनौती

भरतपुर विमानस्थलमा विशिष्ट व्यक्तिहरू आउँदा हुने गरेको अनावश्यक भीड नियन्त्रणका लागि तयार गरिएको कार्यविधि कार्यान्वयनमा चुनौती देखिएको छ। विशिष्ट व्यक्तिहरू आउँदा स्वागतका लागि धेरै जना रन वेको नजिकसम्म पुग्ने परिपाटी अन्त्यका लागि विमानस्थलले कार्यविधि तयार गरेको थियो। चैतमा तयार गरी सार्वजनिक गरिएको कार्यविधि वैशाख १ गतेबाट लागू गरिएको थियो।

पिपल्स च्वाइसमा किरणको चुनौती

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङका लागि बितेको वर्ष व्यक्तिगत रूपमा उच्च उपलब्धिमूलक थियो।

अनमोललाई विल्सनको चुनौती

स्टारडमको दौडमा अगाडि मानिएका अनमोल केसीलाई मंगलबार सार्वजनिक डीसिने अवार्डको मनोनयमा विल्सन बिक्रम राईले चुनौती दिएका छन्।

नेपाली वामक्रान्तिका चुनौती

कम्युनिस्ट पार्टीको आजकोे श्रेष्ठता साना दुःखले आर्जेको होइन । पार्टी स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि एकसाथ लड्दै, बलिदान दिँदै आर्जेको श्रेष्ठता हो । तर कुनै पनि संस्था केवल इतिहासका गौरवगाथाले चीरञ्जीवी हुन सक्दैन।

ट्रम्पका नीतिमाथि फ्रान्सका राष्ट्रपतिको चुनौती

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्।

ब्याटिङमा मेहरा र बलिङमा चम्के सन्नी, काठमाडौंलाई महेन्द्रनगरले दियाे १४३ रनको चुनौती

पुनित मेहराले उत्कृष्ट ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौं गोल्डेन्समामु १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्थानीय तहका चुनौती र निकास

कर्मचारीहरू स्थानीय तहमा जान नचाहेको वा पुगेर पनि किन प्रभावकारीरूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्ने विषयमा गहिरिएर हेर्दा मूलतः कर्मचारीहरूले आफ्नो पेशागत वृत्ति, व्यक्तिगत विकास तथा अन्य आकर्षण र प्रेरणाका स्रोतहरू खासै देखेका छैनन् । यी विषयलाई सम्बोधन नगरी संघीय सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय भने प्रतिक्रियात्मक देखिएको अवस्था छ ।

प्रदेशको बजेट बनाउन चुनौती

पहिलोपटक ल्याउने तयारी गरिरहेको प्रदेश सरकारहरुको बजेट बनाउन चुनौतीपूर्ण हुने सरोकारवालाहरुले बताएका छन् ।नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले मंगलबार हेटौंडामा सरोकारवालासँग गरेको पूर्व बजेटकालीन अन्तरक्रियामा वक्ताहरुले यस्तो धारणा राखेका हुन्।

जनप्रतिनिधिलाई सुरक्षा चुनौती

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुम्लाका जनप्रतिनिधिलाई तत्काल राजीनामा गर्न दबाब दिँदै पत्रचार गरेपछि जिल्लाभर त्रास उत्पन्न भएको छ । जनतासँग जथाभावी कर संकलन नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेकपाले आग्रह गरेको छ । यहाँका प्रत्येक जनप्रतिनिधिको हातमा नेकपाको पत्र पुगिसकेको र आफूहरूलाई सुरक्षा चुनौती देखिएका जनप्रतिनिधिले बताएका छन् ।

प्रधानमन्त्रीका चुनौती र अवसर

एमालेका अरू नेतामा नभएको अन्य दलसँग मिलेर काम गर्न सक्ने व्यवहार कुशलता ओलीमा छ । भारतले गरेको नाकाबन्दीको दौरमा प्रधानमन्त्रीका हैसियतले लिएका कतिपय अडानले उनको राष्ट्रवादी र लोकप्रिय नेताको छवि पनि बनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्