१ माघ २०८१ मंगलबार
image/svg+xml

निर्णय खारेज गरेर देखाउन ओलीलार्इ कांग्रेस नेताको चुनौती

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले अहंकार नदेखाउन नयाँ सरकारलाई आग्रह गरेका छन्। उनले हिम्मत भए देउवा सरकारले गरेका निर्णय खारेज गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती समेत दिए।

ओलीका अवसर र चुनौती

संघीयतालाई संस्थागत गर्ने विषय प्रधानमन्त्री ओलीका लागि अवसर र चुनौती दुवै हो । त्यसैले पनि ओली सरकारले स्रोतसाधनको पहिचान गर्नेदेखि विकास निर्माणमा त्यसको अधिकतम उपयोगतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ।

नेपालको चुनौती समाप्त

मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ।

ओलीका चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओली एक वर्ष ६ महिना २२ दिनपछि फेरि सत्तामा पुगेका छन् । अघिल्लोपटक भन्दा यसपटक उनी शक्तिशाली छन् । प्रधानमन्त्री ओलीका सामु चुनौती पनि प्रशस्तै छन् । ओली अघिल्लोपटक माओवादी केन्द्रसहित अन्य साना दलको समर्थनमा सामान्य बहुमत बनाएर सत्तामा पुगेका थिए ।

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ।

नेपाली युवाको चुनौती समाप्त

नेपाल आइटिएफ यु–१८ सर्किट वान टेनिस प्रतियोगितामा बुधबार नेपाली युवा खेलाडीहरूको चुनौती अन्तिम १६ मा समाप्त भएको छ ।

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ ।

आदिवासी फिल्मलाई आदिवासीबाटै चुनौती

आइतबार पोखरामा भएको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा आदिवासी जनजाति फिल्मको विकासका सम्बन्धमा भएको बहसका सहभागीले आदिवासी फिल्मकर्मी नै यसको विकासको बाधक भएको टिप्पणी गरे । ‘दि राइज अफ इन्डिजिनियस फिल्म’ शीर्षकमा भएको बहसमा निर्देशक नवीन सुब्बाले नेपाली वा अन्य पक्षले भन्दा आदिवासी स्वयंले यसलाई नक्कलको चंगुलमा फसाएको बताए ।

समृद्धिको यात्रा चुनौतीपूर्ण

प्रदेश नम्बर २ का सप्तरीदेखि पर्सासम्मका ८ जिल्लाको अधिकांश भूभाग प्राचीन मिथिलामै पर्छ । यो क्षेत्रमा अबधी र भोजपुरी बोल्ने पनि कम छैनन् । यहाँ थारू समुदायको पनि राम्रै उपस्थिति छ । अन्य समुदायको बसोबास पनि यहाँ छ।

निकुञ्जमा चोरी शिकार नियन्त्रण चुनौतीपूर्ण

पाटेबाघ गणना गर्न राखिएको स्वचालित क्यामेरामा माघको पहिलो सातातिर बाँके राष्ट्रिय निकुञ्जभित्र भरुवा बन्दुक बोकेका एक शिकारी कैद भए। निकुञ्जले गत पुस १९ गतेदेखि बाघ हिडडुल गर्ने सम्भावित स्थानमा ५० जोडी स्वचालित क्यामेरा जडान गरेको थियो। बाघ गणनामा खटिएको प्राविधिक टोलीले क्यामेराका फोटा हेर्दै जादाँ शिकारी कैद भएको फेला पारेपछि निकुञ्ज प्रशासनले शिकारीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडी बढायो।

‘ चीन रुसजत्तिकै चुनौती’

अमेरिकाका लागि चीन पनि रुस जत्तिकै चुनौती भएको अमेरिकी गुप्तचर निकाय (सिआइए)का निर्देशक माइक पोम्पेओले बताएका छन् ।

गणितीय उपकरणलाई चुनौती दिने युवा

जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन्। गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौती दिएका हुन्।

पोखरेलको चुनौतीपूर्ण यात्रा

५ नम्बर प्रदेशको ‘वेटिङ’ मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले नेता शंकर पोखरेल आइतबार शपथग्रहणलगत्तै संसदीय दलका नेता चयन भए । योसँगै उनको मुख्यमन्त्रीको कुर्सीतिर पाइला अघि बढेको छ । चुनावकै बेला वामगठबन्धनबीच पोखरेललाई मुख्यमन्त्री बनाउने ‘सहमति’ भएकोले उनको गन्तव्य लक्ष्यमा पुग्ने करिब निश्चितजस्तै देखिन्छ । तर, पोखरेलको राजनीतिक जीवनमा ‘राजधानीरूपी’ चुनौतीको ठूलो चट्टान खडा भएको छ।

प्रदेश सभा सञ्चालनमा चुनौती छन्: शर्मा

व्यवस्थापिका संसदका पूर्व सचिव मुकुन्द शर्माले मुलुकमा पहिलो पटक अभ्यास भइरहेको प्रदेश सभा सञ्चालनका लागि स्पष्ट नीति नियम र ऐन नबनेकोले केही चुनौती रहेको बताएका छन्।

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र भारत दुवैले मुसलमान अतिवादीको चुनौती सामना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री नेतान्याहुले दुवै प्रजातन्त्रवादी देशले मुसलमान अतिवादीद्वारा हुने हानीविरुद्ध सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरिरहेको सुरक्षासम्बन्धी एक सम्मेलनमा बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्