१२ श्रावण २०८१ शनिबार
image/svg+xml

विद्यार्थी आकर्षणको केन्द्र बन्दै 'महेन्द्र बहुमुखी क्याम्पस'

घट्दो जनसंख्यादर र गाउँगाउँमा शैक्षिक केन्द्र विस्तारको क्रम बढ्दै जाँदा पनि तुलनात्मक हिसाबले मरब क्याम्पसमा विद्यार्थीको जमघट ‘आशलाग्दो’ देखिएको छ।

एक वर्षमा एउटा कानुन बनाइयो भन्दा अप्ठ्यारो लाग्छ: सांसद् पाेखरेल (अन्तर्वार्ता)

नेकपा (एमाले) की नेत्री एवं प्रतिनिधिसभा सदस्य मेनका पोखरेललाई सरकारको नेतृत्व गरिरहेका पहुँचवाला नेताहरूले आआफ्नो जिल्लामा बढी बजेट छुट्याउने तर विकासको प्रतीक्षामा बसेका र कतै पहुँच नभएका भुइँमान्छेलाई बेवास्ता गर्ने परिपाटी गलत लाग्छ।

केयुमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

समता शैक्षिक गुठीलाई हिमालयन डिष्टिलरीको सहयोग

हिमालयन डिष्टिलरीले आव २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई २५ लाख सहयोग प्रदान गरेको छ।

स्नातकोत्तरमा कम क्रेडिट आवरलाई समकक्षता दिने तयारी

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम विकास केन्द्र, समकक्षता र मान्यतासम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको जनाए।

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।

वायु प्रदूषण जाँच्न नयाँ मापदण्डः दबाबमा नेपाल

डब्लुएचओले तोकेको नयाँ मापदण्डमा यसअघि सुरक्षित मानिएका वायु प्रदूषणका विभिन्न मानकलाई घटाइएको छ। डब्लुएचओले नयाँ मानक तोकेपछि प्रदूषित राष्ट्रको सूचीमा अगाडि रहेको नेपाललाई राष्ट्रिय मापदण्ड घटाउन दबाब परेको छ।

नेपालमै स्नातकोत्तर तहमा सुरुङ इञ्जिनीयरिङको पढाइ

इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा देशमा नै पहिलोपटक चट्टान तथा सुरुङ (टनेल) इञ्जिनीयरिङ विषयको अध्यापन हुने भएको छ।

त्रिविकाे स्नातकोत्तर तहमा श्रम शिक्षा पनि पढाई हुने

त्रिभुवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षासम्बन्धि कोर्ष पनि अध्यापन गराउने भएको छ।

तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ ।साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हुन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा ‘लोकवार्ता’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमै पहिलो पटक लोकवार्ता विषयको अध्यनपन सुरु गरेको छ। मानवीकी तथा समाजशास्त्र संकायले स्नाकोत्तर तहमा लोकवार्ता विषयको अध्यापन सुरु गरेको हो।

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ।

स्नातकोत्तर दोश्रो वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

कानुन र मानविकी स्नातकोत्तर द्वितीय वर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल चैत/वैशाखमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।

त्रिवि स्नातकोत्तरको शुल्क वृद्धि

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि शिक्षण शुल्कमा दोब्बर वृद्धि गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी स्नातकोत्तर तहको शुल्क प्रतिसेमेस्टर ८ हजारबाट बढाएर संकायअनुसार १२ हजारदेखि २० हजारसम्म बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्