कानुन स्नातकोत्तर प्रथम वर्षको परीक्षाफल प्रकाशित
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा विसं २०७३ माघ-फागुन महिनामा सञ्चालित कानून संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष विसं २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा न्यून विद्यार्थी भएका विषय गाभ्ने भएको छ। नयाँ शैक्षिक सत्रदेखि १० भन्दा कम विद्यार्थी भएका विषय गाभेर केन्द्रीकृत गरी एक–एक कलेजमा पढाउने निर्णय विश्वविद्यालयले गरेको हो।
तरकारीवालीका रुपमा संसारभर परिचय बनाउँदै भाइरल बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ। कुसुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली फिल्म निर्माण कम्पनी पपुलर मल्टी मिडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गरिएको हो।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित कानुन सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।