सत्ता गठबन्धन दलका शिर्ष नेताहरूको बैठक बस्दै
अहिले बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।
अहिले बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।
सरकार सञ्चालनमा गठबन्धन गरिरहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियता बढेको छ।
सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि आइतबार दिनभर शीर्ष नेताहरूबिच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा पनि यही गठबन्धन रहने बताए।
राष्ट्रियसभा निर्वाचन परिणामपछि माओवादी र कांग्रेसबीच बढेको चिसोपन महासमिति र स्थायी कमिटीको बैठकसम्म आइपुग्दा थप गहिरिएको छ।
नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्।
नेपाली कांग्रेसका महासमिति सदस्यहरू गठबन्धन गर्ने कि नगर्ने भन्नेमा विभाजित भएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन पूर्वगठबन्धन गर्न नहुने प्रस्ताव अगाडि सारेका छन्।
सत्तारूढ दलहरूबीच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ। प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबीच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो।
नेपाली कांग्रेसभित्र वर्तमान सत्ता गठबन्धनलाई हेर्ने विषयमा तीव्र मतभेद देखिएको छ।
आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँदैन।
इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच नयाँ चरणको वार्ता सुरु भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीयता कार्यान्वयनलाई सबल बनाउने विषयमा सत्ता गठबन्धन दलका शीर्ष नेता र प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गठबन्धनले नेपाली कांग्रेसको विचार स्खलित भएको बताएकी छन्।
राष्ट्रियसभाको निर्वाचनपछि सरकारमा रहेका दलहरूबीच समस्या आएको र उनीहरूले आरोप–प्रत्यरोप गरिरहेको अवस्थालाई पनि एमालेले नजिकबाट नियालिरहेको छ।