१३ असार २०८१ बिहीबार
image/svg+xml

वैशाख १२ देखि शेरबहादुर स्मृति भलिबल

सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ।

आर्मी र जावलाखेल च्याम्पियन

जावलाखेल ह्विलचेयर स्पोटर्स र त्रिभुवन आर्मी क्लबले दोस्रो ह्विलचेयर बास्केटबल प्रतियोगितामा च्याम्पियन भएका छन्।

आहा रारा गोल्डकपः पहिलो सेमिफाइन आज, थ्रीस्टार र जावलाखेल भिड्दै

आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौधरीले रोक्दा जावलाखेलले सेमिफाइनल यात्रा पक्का गरेको हो।

आहा रारा गोल्डकपः आजको क्वार्टरफाइनलमा मनाङ्ग र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको तेस्रो क्वार्टरफाइनल खेल आज हुँदैछ।

आहा रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

डिएभी विद्यालयमा भरतनाट्यम शास्त्रीय साँझ सम्पन्न

डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ सम्पन्न गरेको छ।

थ्री स्टार जावलाखेल हराउँदै ए डिभिजनमै रहन सफल ,एपीएफ बी डिभिजनमा घटुवा

शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी हुँदै ए डिभिजनमै रहन सफल भएको छ।

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

जावलाखेलको शीर्ष सम्भावना कमजोर

पहिलो चरणको समाप्तिमा शीर्ष स्थानमा बस्दै क्लब इतिहासकै सर्वाधिक सफल नतिजा निकाल्ने संकेत गरेको जावलाखेल युथ क्लब पछिल्लो केही खेलमा लगातार जितविहीन बनेसँगै सहिद स्मारक ‘ए’डिभिजनको उपाधि सम्भावना कमजोर बनेको छ।

जावलाखेलले अवसर गुमायो

न्युरोड टिम (एनआरटी) सँग अंक बाँडेसँगै जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा पुनरागमन गर्ने अवसर गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्