१६ असार २०८१ आइतबार
image/svg+xml

शीर्ष स्थानमा फर्कियो जावलाखेल

एनकोटा मोसाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब बिहीबार फ्रेन्ड्स क्लबमाथि ४–१ को जितसहित सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

ए डिभिजन लिग : एफसी खुमलटारले जावलाखेललाई हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।

पुलिससँग जावलाखेल स्तब्ध

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिससँग २–१ गोल अन्तरले स्तब्ध हुँदा अर्को खेलमा दोस्रो स्थानको थ्री स्टार खुमलटार युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।

जावलाखेलले अवसर गुमायो

हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएसँगै जावलाखेल युथ क्लबले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।

जावलाखेलको फराकिलो जित

विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपिएफसँग १–० ले स्तब्ध भएको छ।

ए डिभिजन लिग: जावलाखेलद्धारा पुलिस ६–१ पराजित

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।

ए डिभिजन लिग :मनाङलाई जावलाखेलले हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ–मर्स्याङ्दी क्लबलाई हराएको माथि सानदार जित दर्ता गरेको छ।

जावलाखेलले अवसर गुमायो

छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले सातौं चरणमा चर्च ब्वाइजसँग हारको संकट टारेको थियो।

लयमा अघि बढ्दै जावलाखेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो पहिलो खेलमै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबमाथि पुनरागमन जितसहित सनसनी मच्चाएको जावलाखेल युथ क्लबले छैटौं चरणमा आपूmलाई शीर्ष स्थानमा उभ्याएको छ।

विराट गोल्डकपः जावलाखेल आर्मीलाई हराउँदै सेमिफाइनलमा, आज एपिएफ र भुटान डुक लयुलसँग प्रतिस्पर्धा

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रिकालीन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा ६–५ गोल फरकले जावलाखेलले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्