होटल व्यवसायीको चिन्ता : सुविधा बढ्यो तर मूल्य बढेन
पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्।
पोखरामा मात्र करिब सात सय पर्यटकस्तरीय होटल छन्। ती होटलमा झन्डै ४० हजार बेड संख्या छन्।
हिमाली जिल्ला मनाङका महिला सामूहिक खेतीमा आकर्षित भएका छन्। नासो गाउँपालिका– १ तालगाउँका महिला सामूहिक खेतीबाट आत्मनिर्भर बन्दै गएका हुन्।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताएका उनले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थालेका हुन्।
उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यसवर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ।
सिटिजन्स बैंकले फोन पे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ।
बाह्य क्षेत्र सुधार हुँदै गए पनि बजार चलायमान हुन नसक्दा अर्थतन्त्र अझै जोखिममा रहेकोतर्फ ध्यानाकर्षण गराउँदै व्यावसायिक वातावरण निर्माण गर्न निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरेका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका– ७ का लक्ष्मी महतोका दम्पतीले पालुङ्ग साग खेती गरेर मासिक लाख रुपैयाँ कमाए।
सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइेसन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने छ।
पछिल्लो समय इलाम चुलाचुलीका किसान सिमल तरुल खेतीतर्फ आकर्षित भएका छन्।
तनहुँमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन्।
हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ।
देशभरि कृषियोग्य जमिन ४१ हजार २ सय ७५ दशमलव ५४ वर्ग किलोमिटर रहेको पाइएको छ।
नेपालले आर्थिक अपराध नियन्त्रण गर्ने कानुनी आधार तयार गरेको छ।