२ मंसिर २०८१ आइतबार
image/svg+xml

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ।

टिचिङमा ‘ओपन हार्ट सर्जरी’ सफल

बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।

‘गुपचुप नहोस् छानबिन प्रतिवेदन’

घरको छतबाट लडेर छोराको खुट्टा भाँचिएपछि उपचार गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आएका तातोपानी गाउँपालिका २ का रामबहादुर रावतको अस्पताल बसाइ राम्रो भएको छैन। उनी अस्पताल क्षेत्रमा असुरक्षाको अनुभूति गर्ने गरेका छन्।

गर्भवती मन्त्री साइकल चलाएरै अस्पताल पुगेपछि...

न्युजिल्यान्डकी महिला मन्त्री जुली आन गेन्टर पहिलो बच्चा जन्माउने क्रममा प्रसूतिका लागि आफैंले साइकल चलाएर अस्पताल भर्ना भएकी छिन्। साइकलप्रेमी ग्रीन पार्टीकी सांसद गेन्टरले साइकलबाट घरदेखि एक किलोमिटर टाढाको अकल्यान्ड सिटी अस्पतालसम्म यात्रा गरी प्रसूतिका लागि भर्ना भएकी थिइन। “मेरा पति र म साइकलबाटै अस्पताल आएका थियौं, तर मलाई कुनै अप्ठ्यारो भएन,” साइकलको तस्वीर सहित सामाजिक सञ्जालमा उनले लेखेकी छिन्।

उदयपुर अस्पतालमा विरामीको घुइँचो, भुइँमा राखी उपचार

केहीदिनयता उदयपुर अस्पतालमा विरामीको चाप अत्याधिक बढेको छ। पछिल्लो समय वर्षायाम लागेपछि स्थानीयमा रुघाखोकी, झाडा पखाला र भाईरल ज्वरोका विरामी बढेर अस्पताल भरिभराउ हुने गरेको छ।

कर्णाली सरकारको कार्यदल पनि निष्क्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल घटनाको छानबिनका लागि कर्णाली प्रदेश सरकारद्वारा गठित कार्यदलले एक साता बित्न लाग्दा समेत काम अघि बढाउन सकेको छैन।

स्थानीय भन्छन्– काम हुनुपर्‍यो, दोषीलाई उम्किन दिनुभएन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडाैं लैजाने क्रममा भएको घटनाको छानबिन गर्न साउन ९ गते प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गर्याे।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा छैनन् बिषेशज्ञ चिकित्सक

प्रदेश नम्बर सातको उपक्षेत्रीय अस्पताल डडेलधुरामा अझै बिषेशज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा एक जना मेसु सहित २१ जना कन्सलटेन्ट(बिषेशज्ञ) र १८ जना मेडिकल अधिकृतको दरबन्दी छ तर एक जना कन्सलटेन्ट नियुक्त भएका छैनन्। मेडिकल अधिकृत पनि ६ जना मात्रै छन्।

विशेषज्ञ डाक्टर नहुँदा उपचारमा समस्या

गत शुक्रबार प्रसूति व्यथाले च्यापेपछि भीम अस्पताल भैरहवा आएकी मर्चवारकी मनिसा यादवले अस्पतालमा सेवा पाउन सकिनन्।

रौतहटको चन्द्रपुरमा खुल्यो ५० शैयाको अस्पताल

रौतहटको चन्द्रपुर नगरपालिकामा ५० शैयाको सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएको छ। चन्द्रपुर नगरपालीका ४ स्थित मुख्य बजारमा निजी लगानीमा ५० शैयाको चन्द्रपुर अस्पताल प्राइभेट लिमिटेड सञ्चालनमा आएपछि यहाँका स्थानीय उपचारका लागि अन्यत्र जानुपर्ने झण्झटबाट मुक्त भएका छन्।

किन खान्छ किराले दाँत?

दाँत बिग्रेर ठूलै दुःख नदिएसम्म अस्पताल जाने हाम्रो चलन छैन । जतिबेला हामी अस्पताल पुग्छांै, त्यतिबेला दाँत धेरै बिग्रिसकेको हु्न्छ । दाँत किराले किन खान्छ ? मुख किन गन्हाउँछ ?

छानबिन समिति अन्योलमा

चिकित्साशिक्षा सुधारको माग राख्दै जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमाडौं लैजाँदा भएको जुम्ला अस्पताल घटनाको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समिति अन्योलमा छ।

अब्बल बन्दै त्रिवि शिक्षण अस्पताल

एक दशकअघिसम्म मिर्गौला बिगे्रका बिरामीलाई कि धेरै खर्च गरेर विदेश जानुपथ्र्यो कि त उपचार नपाएरै मृत्यु कुर्नुपथ्र्यो।

अस्पतालमा हवाई फायर

रुकुमको चौरजहारी अस्पताल परिसरमा मंगलबार प्रहरीले हवाई फायर गरेको छ । जाजरकोट भेरी नगरपालिका–१३ की २९ वर्षीया यशोदा मल्ल रोकायको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रण गर्न एक राउन्ड हवाई फायर र नौ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्