१० मंसिर २०८१ सोमबार
image/svg+xml

साउदीको पीडा बयान गरिसाध्य छैन

साउदी अरबमा कार्यरत नेपाली महिला घरेलु कामदारले दुःख पाएको यी केही प्रतिनिधि घटना हुन् । यस्ता थोरै घटना मात्र बाहिर आउँछन् । अन्य गुपचुप रहन्छन् । घरेलु कामदारका रूपमा साउदी पुगेका नेपाली महिलाको पीडा बयान गरिसक्नु छैन ।

नेताले फर्केर नहेर्दा पीडामाथि पीडा

मधेसलाई अधिकारसम्पन्न बनाउन तत्कालीन मधेसी जनअधिकार फोरमले आह्वान गरेको आन्दोलनका सहिदको स्मरणमा नेताले मौनधारण त गर्छन् तर तिनको नाजुक पारिवारिक अवस्थाबारे कसैलाई चासो छैन।

अन्योल र पीडाका तीन दशक

पश्चिम सेती परियोजना बेला–बेला चर्चामा आइरहन्छ। सात सय ५० मेगावाटको 'मेगा प्रोजेक्ट' भएकाले पनि यो परियोजनामा सबैको ध्यान जाने गर्छ। पहिलो कारण, ऊर्जा संकट खेपिरहेको मुलुकमा यस्तो परियोजना निर्माणले लोडसेडिङ हटाउन सक्छ भन्ने अपेक्षा राखिन्छ।

पाठेघर खस्ने समस्या : ‘लाज’ले भोग्नु परेको पीडादायी जीवन

बोल्नै त लाख लाग्थ्यो,’ जिल्ला अस्पताल डोटीमा संचालित पाठेघर खस्ने समस्याको शल्यक्रिया शिविरमा शल्यक्रिया गराउन पुगेकी उनले भनिन्,‘झन बच्चादानी(पाठेघर) सम्बन्धी समस्या सासु–ससुरालाई कसरी सुनाउनु भनेर च्यापेर बसे।’

गुनासो सम्बोधनमा ढिलाइ हुँदा पीडितलाई थप पीडा

भूकम्पले घर ढलेपछि आरुचनौटे–२, गोरखाका मदनगोपाल श्रेष्ठको परिवार अस्थायी टहरामा बस्दै आएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राही सूचीमा नाम छुटेपछि उनले गुनासो फाराम भरेर पठाए। तर हालसम्म उनको गुनासो सम्बोधन गरिएको छैन।

भन्साली पिटिँदा दीपिकालाई पीडा

पद्मावती फिल्मको कथावस्तुलाई लिएर निर्मार्ता संजय लीला भन्सालीमाथि भएको कुटपिटप्रति अभिनेत्री दीपिका पादुकोन दुखित बनेकी छन् । फिल्मकी मुख्य अभिनेत्रीसमेत रहेकी पादुकोनले उक्त घटापछि आफू मुर्छित भएकी बताएकी छन् ।

संक्रमणकालीन अन्याय र पीडा

राजनीतिका नाममा जे/जस्ता अपराध गरे पनि उन्मुक्ति पाइहालिन्छ भन्ने सामन्ती मानसिकता व्याप्त छ। त्यसैले त नेत्रविक्रम हुन् वा देशको कार्यकारी प्रधान मन्त्री पदमा रहेका पुष्पकमल दाहाल हुन्, पटकपटक अर्को युद्धकोे धम्की दिइरहन्छन्।

हाइटीमा सामुन्द्रिक आँधीले ल्याएको पीडा

उत्तरी आन्ध्र महासागरमा तीन दिनदेखि उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि पूरा देश पिडामा परेको छ । उत्तरी आन्ध्र महासागरमा गत शुक्रबारबाट उठेको ‘म्याथ्यु’ नामक कडा सामुन्द्रिक आँधीले हाइटीमा विध्वंश मच्चाएपछि सो आँधी संयुक्त राज्य अमेरिकाको तटीय क्षेत्रतर्फ बढिरहेको छ ।

प्रकोपको पीडा : एकैदिन १० को मृत्यु

देशका विभिन्न भागमा भएका प्राकृतिक प्रकोपका घटनामा सोमबार १० जनाको मृत्यु भएको छ। मोरङमा चट्याङ लागेर तीन, कैलालीमा नदीमा डुबेर तीन र बाग्लुङमा पहरो फुटेर खसेको ढुंगाले च्यापिएर चार जनाको ज्यान गएको हो।

निर्देशनमा सुरेन श्रेष्ठको डेब्यु- 'हुन्छ मायामा पीडा धेरै नै'

अष्ट्रेलियामा व्यवसायिक फोटोग्राफी गर्दै आएका सुरेन श्रेष्ठले म्युजिक भिडियोको निर्देशनमा डेब्यु गरेका छन्। गायक उदेश श्रेष्ठको 'हुन्छ मायामा' बोलको गीतमा उनले निर्देशन यात्राको थालनी गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक श्रेष्ठ, अर्चना कार्की र एन्जीलीना श्रेष्ठको अभिनय छ।

नक्कली प्रमाणपत्रको पीडा

साउन ३१ गते काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना भयो। २७ जनाको मृत्यु भयो। ५० जना घाइते भए। बसको चालकको लाइसेन्स नक्कली भएको सार्वजनिक भएको छ। गत महिना अख्तियारले नक्कली प्रमाणपत्र लिई डाक्टरी पेसामा लागेका केहीविरुद्ध कारबाही चलाएको छ।

सरकारहरुले थोपर्ने पीडा

साँच्चै देश परिवर्तन गराउने हो भने आर्थिक, सामाजिक, नौतिक विकासमा विशाल फड्को मार्नुपर्छ। यसका लागि कम्तीमा ५ वर्ष परिवर्तन नहुने सरकार र नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।

पुनर्निर्माण कछुवा गतिमा, सर्वसाधारणको पीडा उस्तै

काठमाडौं– विनाशकारी भूकम्प भएको बुधबार (२०७२ बैशाख १२) १ वर्ष ३ महिना १४ दिन पुगेको छ । दुर्भाग्य, अहिलेसम्म दुर्गम पहाड तथा हिमाली जिल्लाका पीडितले अझै राहत पाएका छैनन् । हजारौं पीडित पालबाट बाहिर आउन सकेका छैनन् । तर, सरकार र सरकारी अधिकारी राहत बाँड्ने काम सकिएर निर्माण सुरु भएको दाबी गरिरहेका छन् ।

सेफ हाउसमै 'पीडा'

तीन महिने कलिलो चेहरा।  आमाको काखमा लुटपुटिएकी उनी घरी खुसीले हात–खुट्टा बजार्थिन्। बोली नफुटेको मुखले केही भन्ने प्रयास गर्थ्यो। तर, काखमा खेलिरहेकी छोरीको उत्साहले आमा रेमन्ता (नाम परिवर्तन)को मन छोएको थिएन। अनुहार मलिन।

सिलिन्डर विस्फोट : दुःखमाथि पीडाको घाउ

जीर्ण घरमा जेनतेन जीविका चलाउँदै थियो, ललितपुरकी कविना ताम्राकारको परिवार। गत वर्षको शक्तिशाली भूकम्पले त्यही घर पनि लडाएपछि उनको बासै खोसियो। त्यो क्षतिले थपेको दुःख मत्थर हुन नपाउँदै ताम्राकार परिवारमा अर्को विपत्ति खनियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्