१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रकाश ए. राज


प्रकाश ए. राजका लेखहरु :

हिंसात्मक प्रदर्शनपछि श्रीलंकामा सैनिक परिचालन

हतियारसहित ट्रक, मोटरसाइकलमा सवार सैनिकहरूले राजधानी कोलम्बोका सडकमा निगरानी गरिरहेका छन् भने देशभर सुरक्षाजाँच चौकीहरू स्थापना गरिएका छन्। राजनीतिक अस्थिरताका कारण सैनिकले शासन सम्हाल्न सक्नेसमेत आँकलन गरिएको छ।

नेपाल जनक पृथ्वीनारायण

भारतीय उपमहाद्वीप एक सहस्राब्दीदेखि पराधीन रही युरोपेली साम्राज्यवादले समेत करिब डेढ शताब्दीसम्म शासन गर्‍यो। यस अवधिमा खैबर भञ्ज्याङदेखि बंगालको खाडीसम्मको भागमध्ये बहुसंख्यक जनता हिन्दू नभएका भागबाट पाकिस्तान र हाल बंगलादेश बन्यो।

आश्चर्यजनक पुस्तक समीक्षा

२०७४ चैत १७ गतेको नागरिकको शनिबार अंकमा यादव देवकोटाले लेखेको ‘पुर्खाश्लाघाले डामिएको इतिहास’ शीर्षकमा लेख छापिएको छ । उक्त लेखमा निजले आजभन्दा ४० वर्षअगाडि यस लेखकले लेखेको विद्वच्छिरोमणि हेमराज शर्मा (वि.सं. १९३५–२०१०)को जीवनीबारे टिकाटिप्पणी गरेका छन् ।

भारतीय राज्यस्तरको चुनावी अर्थ

यसै महिना भारतका पाँच वटा राज्यस्तरमा भएको विधानसभाको निर्वाचन परिणाम भर्खर आएको छ । निर्वाचन भएका राज्यमध्ये भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेश पनि छ, जसको जनसंख्या करिब बीस करोड छ । यो राज्यको नेपालसँग सीमासमेत जोडिएको छ ।

सर्वोच्चमा न्यायाधीश अमेरिकी चलन

हालै अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प जितेर राष्ट्रपति भए। उनले आफु निर्वाचित भई राष्ट्रपति पदको सपथ लिएको केही दिनभित्रै अमेरिकाको सर्वोच्च अदालतमा खाली रहेको पदमा उच्च अदालतमा काम गरिरहेका न्यायाधीश नील गोरसचलाई मनोनयन गरे।

लोकतन्त्र र प्रजातन्त्र

दोस्रो जनआन्दोलनभन्दा पहिले नेपाल हिन्दू राज्य थियो। यहाँ राजा थिए। वि.सं. २००७ मा राणाशासन विरुद्ध राजा त्रिभुवन समेत सहभागी भएका थिए। २००७ फागुन ७ गते अझै पनि नेपालमा प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ। यो दिन सरकारी बिदा समेत हुन्छ।

नक्कली प्रमाणपत्रको पीडा

साउन ३१ गते काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटना भयो। २७ जनाको मृत्यु भयो। ५० जना घाइते भए। बसको चालकको लाइसेन्स नक्कली भएको सार्वजनिक भएको छ। गत महिना अख्तियारले नक्कली प्रमाणपत्र लिई डाक्टरी पेसामा लागेका केहीविरुद्ध कारबाही चलाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्