६ आश्विन २०८१ आइतबार
image/svg+xml

त्रिकोणात्मक टी–२० क्रिकेट: नेपाललाई तेस्रो सफलता

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ।

त्रिकोणात्मक टी–२० क्रिकेट: युएईका क्यापटेन वशीम ८ रनमा आउट

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।

त्रिकोणात्मक टी–२० क्रिकेटः टस जितेर पहिले बलिङ गर्ने नेपालको निर्णय

जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।

आइसीसी विश्वकप क्रिकेटः आज अफगानिस्तान र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र पाकिस्तानबीच खेल हुँदैछ।

त्रिकोणात्मक टी–२० क्रिकेटः नेपालले आज युएईसँग खेल्दै

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्न लागेको छ।

आइसीसी विश्वकप क्रिकेटः आज भारत र न्युजिल्यान्ड खेल्दै

समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्धारा इग्ल्याण्ड २२९ रनले पराजित

भारतमा जारी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले इग्ल्याण्डलाई २२९ रनले पराजित गरेको छ ।

विश्वकप क्रिकेट:श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

भारतको लखनऊमा आज सम्पन्न खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई ५ विकेटबाट हराउँदै जारी खेलमा पहिलो जित दर्ता गर्न सफल भएको हो।

नेदरल्याण्ड्सँगको खेल जित्न श्रीलंकाले २६३ रन बनाउनु पर्ने

जितको लागि २६३ रन पछ्याएको श्रीलंकाले ताजास्थीतीमा ६ ओभरमा १ विकेट गुमाएर २५ रन बनाएको छ।

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले दियो हङकङलाई २१४ रनको लक्ष्य

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको खेलमा हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ।

हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि बनाए अर्धशतक

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।

विश्वकप क्रिकेट :भारतविरुद्ध बंगलादेशले २५६ रन बनायो

विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले २५६ रन बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्