६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपालले गुमायो ४ विकेट

त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत शनिबार भईरहेको खेलमा नेपालले ४ विकेट गुमाएको छ। 

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ।

नेपालले ११.१ ओभरमा ४ विकेट गुमाएर ७४ रन बनाएको छ। 

नेपालका कुशल भुर्तेल, आसिफ शेख, सोमपाल कामी र रोहित पौडेल आउट भएका छन्।

प्रकाशित: ४ कार्तिक २०८० ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App