६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्लामा टिकट वितरणलाई व्यवस्थित बनाइने

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले टिकट वितरणलाई पारदर्शी र व्यवस्थित बनाउने सहमति भएको बताइएको छ।

छुट्ने दिन नै कैदीको मृत्यु, छानबिन गर्न परिवारको माग

मोरङ कारागारमा कैद भुक्तान गरिरहेका कैदी बन्दीको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ।

नवलपुरको सामुदायिक वनमा सासू र बुहारीको शव फेला

प्रहरीका अनुसार नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को विनय सामुदायिक वनमा दुई शव फेला परेको हो।

सन्दीपको मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।

सुविधासम्पन्न भवनमा सर्‍यो मुगु प्रहरी

पुरानो संरचनामै कार्यालय सञ्चालन हुँदै आएकोमा प्रहरीको अत्याधुनिक सुविधासम्पन्न भवनमा सरेको हो।

मण्डल मृत्यु प्रकरण: ३ माथि किटानी, इलाका इन्चार्ज जिल्ला तानिए

धनुषाको हंसपुर नगरपालिका ५ सुगानिकासका ६० वर्षीय जयनरायण मण्डल (दीपा) को मृत्यु प्रकरणमा उनका परिवारजनले तीनजनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका छन्।

कालिकोटमा लागुऔषध विरुद्ध सचेतना र्‍याली

जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध विरुद्ध जनचेतना मूलक लालटिन अभियान सुरु गरेको छ।लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले हिजो शुक्रवारदेखि लालटिन अभियान सुरु गरेको हो।

भूकम्प प्रभावितलाई टाइफाइडविरुद्धको खोप लगाइँदै

भूकम्प प्रभावित जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताएका छन्।

मधेस प्रदेशमा दैनिक दुईजनाले ज्यान गुमाउँछन्

मधेस प्रदेशका आठ जिल्लामा पछिल्लो चार महिनामा एक सय ५९ जनाले दुर्घटनामा ज्यान गुमाइसकेका छन्।

बालबालिका पढाउँदै जुम्ला प्रहरी

जुम्ला प्रहरीले बाल विवाह न्यूनीकरणसम्बन्धी बालबालिकालाई पढाउन थालेको छ। समाजमा बढ्दै गएको बाल विवाहविरुद्ध बालबालिकालाई सचेत गराउन लागिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्