१२ सय व्यापारिक फर्ममाथि कारबाही
विभागले अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्दै आएको छ। गलत व्यावसायिक क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन पनि विभागले आम उपभोक्तालाई अपिल गर्दै आएको छ।
विभागले अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्दै आएको छ। गलत व्यावसायिक क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन पनि विभागले आम उपभोक्तालाई अपिल गर्दै आएको छ।
नेचुरल स्पिरिट्स कम्पनीले पोखरामा सेतो बाघ भोड्काको बिक्री वितरण शुरु गरेको छ। नेपाली खाँटी स्वाद भएको मदिराको रसास्वादन गर्ने ग्राहकहरूलाई लक्षित गरेर उक्त भोड्का बजारमा ल्याएको कम्पनीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
जिल्लाका विभिन्न जंगलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बेच्न थालिएको छ।
जग्गा खरिद–बिक्रीबाट आपसमा प्राप्त हुने लाभ रकमले त नोटको गन्तीमा आन्तरिक चाङ बढाउने मात्र हो। त्यसको नकारात्मक असरले राज्यको अर्थतन्त्रलाई नै अधोगतितर्फ धकेलिरहेछ।
टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।
बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को बिक्री खुला गरेको हो।
बजार, सडकको सहज पहुँच र सुन्तला खरिदका लागि व्यापारी सुन्तलाको बगैंचामा नै पुग्न थालेपछि सिंगो गाउँ नै सुन्तला खेतीप्रति आर्कषित भएसँगै गतबर्षको तुलनामा ५० प्रतिशतले उत्पादनमा बृद्धि भएको छ।
औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक (नन फार्मेसी) ले औषधि बिक्री वितरण गर्दै आएका हुन्।
भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयर निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर तल्लो तहका केही सीमित कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो।
ललिता निवासको जग्गा बिक्री गर्दा नक्कली कागजात तयार गरेको र त्यसमा मुछिएकाहरूलाई पक्राउ गर्न वर्तमान सरकार सकारात्मक नहुँदा किर्ते मुद्दाको हदम्याद गुज्रिने संकेत देखिएको हो।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत आज अपराह्न २ बजे खुला हुने बैंकले जनाएको छ। बोलकबोलमा सहभागी हुनेमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई राष्ट्र बैँकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।
प्रशासन चलाउन गिरिजाप्रसादले राज्यका अङ्गहरूमा पार्टी क्याडरलाई भर्ती गरेका थिए। आज जे सर्वोच्च अदालतमा देखिएको छ, त्यो यसैको निरन्तरता हो।