४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बजाजको नयाँ सोरुम धरानमा

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनीले धरानमा सुविधासम्पन्न नयाँ सोरुम ‘अब्रिन एन्ड ब्रदर्श अटो’ सञ्चालनमा ल्याएको छ ।

नौ वटा भारतीय मोटरसाइकल भन्सार चलान

कोरोना भाइरस संक्रमण रोकथामको लागि बन्द गरिएको नेपाल–भारत सीमामा औपचारिक रुपमा सवारी आवागमन सुरु नभए पनि भारतीय मोटरसाइकलहरु गैरकानूनी रुपमा नेपालतर्फ भित्रिन भने रोकिएको छैन।

सुशान्तले जावा पेराक रोजे

जावा पेराक मोटरसाइकल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीको रोजाइमा परेको छ। केसीका आमा, मायामा, साथी र बेहोस जस्ता गीत लोकप्रिय छन्।

धादिङमा बस र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाह भदुवारमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

धनुषामा बजाज सोरुम

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिले धनुषामामा पूर्ण सुविधा भएको माँ दुर्गा अटोमोबाइल्स नामक सोरुमको उद्घाटन गरेको छ।

बेनेलीको ७५२ एस मोडल सार्वजनिक

नक्सालस्थित सोरुममा सार्वजनिक गरिएको ७५२ को खरिदमा पहिलो तीनजना ग्राहकलाई एक लाख १० हजार रूपैयाँ छुट छ। यो मध्यमस्तरीय मोटरसाइकल भएको कम्पनीले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर घर बाहिर बसिरहेका ३ जनालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

वाग्मती गाउँपालिका–३ मास्खोलामा आज बिहान एक मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुवै व्यक्तिलाई पाटन अस्पताल ल्याएर उपचार गर्दै गर्दा एकको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परी एकको मृत्यु

मोरङको सन्दरहरैँचा नगरपालिका–१० स्थित विराट चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५७६८ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलसहित ६ जना पक्राउ

उनीहरुका साथमा चोरीको स्कुटर खरिद गर्ने दुईजना व्यक्तिहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

बसले मोटरसाइकल र पिकअपलाई ठक्कर दिँदा तीन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरी कोशी गाउँपालिकामा आइतबार बिहान हायसले मोटरसाइकल र पिकअप भ्यानलाईं ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रतुवामाई नगरपालिका–६ सौंठाका ४२ वर्षीय तिलकराज खड्कालाई रंगेली नगरपालिका–७ स्थित बजार क्षेत्रमा टिपरले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी चारदोबाटोमा मोटरसाइकल आफै अनियन्त्रित भई सडक बीचमा रहेको आईल्याण्डमा ठक्कर खाई दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा भएको दुर्घटनामा नवलपरासी गैंगाकोट–९ घर भई सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्