३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सुशान्तले जावा पेराक रोजे

जावा पेराक मोटरसाइकल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीको रोजाइमा परेको छ। केसीका आमा, मायामा, साथी र बेहोस जस्ता गीत लोकप्रिय छन्।

क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रालिले जावा मोटरसाइकलको जावा पेराक २०२१ मार्चमा नेपाली बजारमा ल्याएको थियो। नेपाली बजार प्रवेशपछि जावा मोटरसाइकलले युवा र मोटरसाइकलप्रेमीको निकै ध्यान तानेको छ। जावा मोटरसाइकल सहर र राजमार्गमा चलाउनको लागि धेरै आकर्षक र रमाइलो भएकोले यसले लोकप्रियता कमाएको कम्पनीको भनाइ छ।  

प्रकाशित: ३ भाद्र २०७८ ०३:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App