४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।

कलङ्कीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाडौं महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा६१प १५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको आज बिहान मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ५३ प ६९३८ नं को मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँयातर्फको रेलिङमा ठक्कर खाई दुर्घटना हुँंदा मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका १० बस्ने बर्ष ३२ को महेश शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल चोरी गर्ने साँखुबाट पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार पक्राउ गरेको हो।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

मोटरसाइकल चोरीको बिगबिगी

'यसबीचमा एकपछि अर्को मोटरसाइकल चोरीका घटनाबारे पीडितबाट जानकारी आएको छ', कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले भने, 'प्रहरी मोटरसाइकल चोर्ने गिरोहको खोजीमा सूक्ष्म तवरले लागेको छ।' प्रहरीको निरन्तर खोजले यो गिरोह पत्ता लगाइछाड्ने थापाको भनाइ छ।

जावा– पेराक देशभरका सोरूममा उपलब्ध

क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै सो रूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक बजारीकरण आरम्भ गरेको छ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ। दुर्घटनामा एक युवती घाइते भएकी छन्।

मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

रसुवामा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन जिल्लाका ३० वर्षीय इन्द्रप्रसाद अर्याल रहेका छन्। दुर्घटनामा घाइते भएका प्रहरी हवल्दार ३५ वर्षीय राजेन्द्र लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

बाइस मोटरसाइकल धनीलाई हस्तान्तरण, चोरी गर्ने ११ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

नेपाली बजारमा जावा मोटरसाइकल

नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले जावा मोटरसाइकल ल्याएको छ । कम्पनीले नेपालमा महिन्द्रा टू ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिसँगको सहकार्यमा बिक्री कक्ष उद्घाटन गरेको जनाएको छ ।

हस्कभर्ना मोटरसाइकल सार्वजनिक

हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स मोटरसाइकल सार्वजनिक गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्