बेलायतमा बेरोजगारी दर पाँच वर्षयताकै उच्च
सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ।
सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ।
स्वास्थ्य र शिक्षाको प्रमुख केन्द्रको रुपमा रहेको प्रतिष्ठानमा भबनको अभाबमा नयाँ सेवा बिस्तार गर्न समस्या भइरहेको छ।
जारी प्रतियोगितामा क्लबहरुले विभिन्न देशका विदेशी खेलाडी खेलाइरहेका छन्।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ।
यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा ४८ करोड १९ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले कर्णाली भ्रमणको क्रममा जुम्लाको चन्दननाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।
धर्मेन्द्रले साफ यू–२० च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्दै गर्दा त्यो केवल उनको व्यक्तिगत उपलब्धि मात्र होइन। सिंगो भूगोल, अभाव र अवसरको कथाको प्रतिनिधित्व पनि हो।
प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा नयाँ सरकार गठन हुँदै छ।
स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उनको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
मस्यौदामा सम्बन्धित निकायबाट स्वीकृति नलिई भवन बनाए पाँच लाख रुपैयाँसम्म जरिमाना हुने र सबै किसिमको सरकारी सेवा बन्द गर्ने उल्लेख छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए। यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च गिरावट देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँ कायम भएको थियो।
अमेरिका–इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्नुअघि हर्मुज जलडमरु हुँदै दैनिक रूपमा झन्डै एक सय पानीजहाज पार गर्थे ।
दोस्रो विश्वयुद्ध समाप्त भएको आठ दशकभन्दा बढी समय बितिसक्दा पनि जापान र यसका छिमेकीहरूमाझ युद्धकालीन इतिहास अझै पनि एउटा संवेदनशील मुद्दा बनेको छ। अगस्ट १९४५ मा अमेरिकाले हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेपछि युद्ध समाप्त भयो।
पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने बताएका छन् ।