नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : पाण्डे
लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सिद्धान्तमा आधारित हाम्रो संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई प्रवद्र्धन गर्न आवश्यक छ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीचको लफडाले गर्दा सुदूरपश्चिम सरकारमा हलचल जारी छ।
व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन्।
विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा २१ मध्ये १२ जनाको उपस्थिति रहेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज टीकापुरमा बस्दैछ। बैठकले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायु सेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ।
प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ।
सरकारले साइबर अपराध नियन्त्रण गर्ने बहानामा नागरिकको अधिकार कुण्ठित गर्ने नियत राखेको पाइएको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताएकी छिन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।