२ पुस २०८१ मंगलबार
image/svg+xml

अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबललाई बिगारेः किरण चेम्जोङ

१४ वर्षसम्म निरुन्तर रुपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताईरी र खेलाडीबीच विवाद भएको थियो। विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम निर्माण गरेका थिए।

‘नतिजा प्राप्त गर्न सुविधा बढाउनुपर्छ’

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले साफ च्याम्पियनसिपमा उपाधि जित्नका लागि महिला खेलाडीलाई हौसलासँगै सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

विवादबारे बोल्न तर्किए कार्यवाहक प्रशिक्षक

कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए।

युगलकिशोर राई मैत्रीपूर्ण खेलकाे प्रशिक्षकमा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।

‘खेलाडीले आफैं होटल छाडेका हैनन्’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले बन्द प्रशिक्षण दौरान निस्किएका खेलाडीले आफैं होटल छाडेर नहिँडेको बताएका छन्।

थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एएफसी एसियन कप छनोटको तयारीमा रहेको टोलीमा थप १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

‘थाइल्यान्डसँगको खेल स्वाभाविक नतिजामा केन्द्रित’

‘थाइल्यान्डको राष्ट्रिय टोली र त्यहाँको क्लबविरुद्धको मैत्रीपूर्ण खेल हाम्रा लागि आफ्नो कमी -कमजोरी सुधार्ने अवसर बन्न सक्छ। थाइल्यान्ड फिफा वरीयतामा १ सय १२औं स्थानमा छ भने नेपाल भने १ सय ६७औं स्थानमा।’

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

राष्ट्रिय टोलीमा पुनरागमन लक्ष्य

विक्रमले थ्री स्टारलाई च्याम्पियन बनाउने लक्ष्यका साथै राष्ट्रिय टोलीमा आफ्नो पुनरागमनको लक्ष्य राखेका छन्। यद्यपि एन्फाले सोमबार मौरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको ३४ सदस्यीय टोलीमा विक्रमले स्थान बनाउन सकेनन्।

नेपाली टोली स्वदेश फिर्ता: अलमुताइरी र रोहित आएनन्

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी लगायतले स्वागत गरे।

मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।

साफले मेरो सपना तोड्योः प्रशिक्षक अलमुताइरी

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

विगतलाई भुलेर भारतविरुद्ध गोर्खाली शैलीमा खेल्ने छौँ: कप्तान किरण

पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्