१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

युगलकिशोर राई मैत्रीपूर्ण खेलकाे प्रशिक्षकमा नियुक्त

आगामी असोज ११ गते काठमाडौंमा हुने मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार युगलकिशोर राई र विनोद डंगोललाई प्रशिक्षकमा नियुक्त गरेको हो।

 त्यस्तै एन्फाले मैत्रीपूर्ण खेलको लागि गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल नियुक्त गरेको छ। साथै मैत्रीपूर्ण खेलको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईं रहनेछन्।  

नेपालले असोज ११ गते घरेलु मैदानमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ। कार्यवाहक प्रशिक्षक  हुमागाईंले मैत्रिपूर्ण खेलका लागि ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका छन्।

प्रकाशित: ३० श्रावण २०७९ १०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App