१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

फोटोग्राफरले खिचेका तस्बिर कथा

खोक्पाका कथामा गाउँले जनजीवनका तस्बिर खुला सङ्ग्रहालयमा झैं देखिन्छन्, सहरिया जनजीवनका रंगीन इन्द्रेणीहरू लर्किएका भेटिन्छन्।

‘म त लालीगुराँस भएछु’

पहाडी भेगबाट राजधानी पसेर साझा बसमा खलासीको जागिर सुरु गर्ने सामान्य एउटा केटो पछि गएर शिक्षामन्त्रीसम्म हुन पुग्नु चानचुने होइन।

डा. मित्र पाठक ‘काँचुली’ को ‘हाकिमको देश’मा बरालिंदा

कथाकार डा. मित्र पाठक ‘काँचुली’को लघुकथासङ्ग्रह ‘हाकिमको देश’को विद्युतीय पाण्डुलिपि एक समय कम्प्युटरका भित्तामा पङ्ख फिजाएर बसेको थिएँ। कर्सरले सरसर्ती नियालेको थिएँ। ६२ थान लघुकथा बोकेको रहेछ।

समाजका कुरूपतामाथिको घोत्लाइँ : अनुभूतिको अवतरण

निबन्धमा निजात्मकता, भावात्मकता, अनुभूतिको प्रकटीकरण र वैयक्तिकता हुन्छ त्यस्तो निबन्ध साँच्चै राम्रो आत्मपरक निबन्ध बन्छ। यस्तै छन् रञ्जनाका निबन्धहरू।

राष्ट्रपति पौडेलबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

राष्ट्रपति रामचन्द्र पौडलले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गरेका छन। सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि पुगेका उनले उक्त सङ्ग्रहालयको अवलोकन गरेका हुन।

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो।मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन्।ठडिएको छैन।

डच सङ्ग्रहालयले राजकुमारी डायनाको पोसाकहरूसहित ब्रिटिस फेसन प्रदर्शनी गर्ने

नेदरल्याण्ड्सको द हेगको कुनस्टम्युजियममा राजकुमारी डायनाले लगाएका कपडाहरू सहितको ब्रिटिस फेसन प्रदर्शनी हुने भएको छ।

उपराष्ट्रपति पुनद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन

नेपाल पर्वतारोहण संघद्वारा पोखरा महानगरपालिका–१७ रातोपैह्रामा निर्माण गरी सञ्चालनमा आएको सङ्ग्रहालय भवनभित्र विभिन्न चार कक्षअन्तर्गत १२ उपकक्षमा सङ्ग्रहित सामग्री प्रदर्शनमा राखिएको छ।

पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पाको ऐतिहासिक सम्पदाका रुपमा पाल्पा दरबार सङ्ग्रहालयलाई लिइन्छ। यसअघि पाल्पा दरबार कर्मचारीको नेतृत्वमा रहे पनि अब विकास समितिमार्फत सञ्चालन गर्न लागिएको हो।

केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका

केसरमहल क्षेत्रको सम्पूर्ण सम्पत्ति केसर पुस्तकालयको नाममा छ। यद्यपि स्वप्न बगैंचा दुई दशकदेखि स्वप्न बगैंचा विकास समितिले चलाइरहेको छ। स्वप्न बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन तत्कालीन श्री ५ को सरकारले २०५६ सालमा विकास समितिमा लगेको थियो।

खुल्न थाले राजधानीका सङ्ग्रहालय

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो।

सर्वोच्च अदालतमा 'न्यायिक सङ्ग्रहालय'

नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ।

पुरानो संसद् भवनलाई सङ्ग्रहालय बनाउने योजना छ: सभामुख सापकोटा

विसं २०७२ वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त भइ हाल जीर्ण अवस्थामा रहेको सिंहदरबारस्थित संसद् भवनको अवलोकन गर्दै उनले पुरातात्विक महत्व बोकेका संरचना भएकाले यसको संरक्षण गर्नु आवश्यकता भएको बताएका हुन्।

सिक्किममा चामलिङले गरे खरेलको कथासङ्ग्रह ‘टिलो’ को सार्वजनिक

कथाकार एवम् सक्रिय पत्रकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किमबाट सार्वजनिक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्