२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बेलायती दूतावास भित्रै  च्यातियो पर्यटनमन्त्री अधिकारीको  भिसा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको बेलायतको  भिसा च्यातिएको अवस्थामा भेटिएको छ। नोभेम्वर ५ देखी ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागि हुन वेलायत आउन लागेका अधिकारीको  भिसामा वेलायती दूतावासको लापर्वाही गरेको कारणले भिसा रद्द भएको हो।

जुम्लामा ४० सिटे जहाज अवतरण हुन्छ : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारीले जुम्लामा ४० सिट क्षमताकाे जहाज अवतरण गराइने बताएका छन्।

प्रेमपत्र डिनलाई लगेर दिएँ

सिरहा जिल्लाको लाहन बस्तीपुरमा २०१७ साल साउन २८ गते आमा  दिव्यश्वरी अधिकारी र बुबा श्यामप्रसाद अधिकारीको जेठो सन्तानका रुपमा जन्मिएकी रेणु कक्षा ४ सम्म भारतमा पढिन् । पछि मामाघर सिरहा ल्याएर हजुरआमाका साथमा बस्न थालिन् । उनी सिराहामा नै बसेर पढ्न थालिन् ।

पोखरा विमानस्थलको निर्माण तोकिएको समयअगावै हुन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन्।

निर्मलाकाे ‘भेजिनल स्वाव’ सुरक्षित राख्न प्रहरीलार्इ अायाेगकाे निर्देशन

राष्ट्रिय मानव अधिकार आयोगले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा सङ्कलित ‘भेजिनल स्वाव’ को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ।

नाम, दाम र स्वाभिमान

नेपालको कुल जनसंख्याको ५१.५ प्रतिशत हिस्सा महिलाकै छ । जनसंख्यामा अघि रहेका महिला अन्य क्षेत्रमा भने निकै पछाडि छन्।

‘चुनावी अजेन्डामा टेकेर काम गरेका छौंं’

जनप्रतिनिधि भएर जनतालाई महसुस गराउने के–के काम गर्नुभयो? जनताले भोगेका प्रत्यक्ष समस्यालाई हामीले मुख्य चुनावी योजना बनाएका थियौं । अहिले त्यसैलाई पूरा गर्नतर्फ लागिपरेका छौं ।

देश डुब्न नदेऊ

सैद्धान्तिक तथा नीतिगत दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने मानवअधिकार र लोकतन्त्रका मामलामा नेपाल विश्वका कैयौँ मुलुकभन्दा धेरै अगाडि भएको देखिन्छ । संयुक्त राष्ट्रसंघ (संरासं) ले जारी गरेका मानवअधिकार संयन्त्रका महासन्धि, अभिसन्धि तथा सम्झौताहरूमध्ये ३० भन्दा बढी दस्तावेजको पक्ष राष्ट्र भइसकेको छ नेपाल।

नियम मिचेर निर्णय

प्रमुख जिल्ला अधिकारी, जिल्ला स्वास्थ्य प्रमुखसहित स्वास्थ्यक्षेत्रका नियामक निकाय प्रमुखको भदौ २० को बैठकले अनुमति बेगर सञ्चालनमा रहेका स्वास्थ्यसंस्था अविलम्ब बन्द गर्ने निर्णय गर्याे।

सुकीले नोबेल पुरस्कारको इज्जत राखिनन्!

म्यानमारकी मानवअधिकारवादी नेतृ आङ साङ सुकीको मानवअधिकार प्रतिको प्रतिवद्धता र व्यवहारप्रति अहिले विश्वव्यापी रुपमा प्रश्न उठिरहेको छ। सुकीले सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाउँदा उनलाई शक्तिहीनहरुको शक्तिको अतुलनीय उदाहरण भनी प्रसंसा गरिएको थियो भने अहिले ' रिग्रेटबल'को उपमा दिइएको छ।

वृद्धाश्रम पैसा कमाउने माध्यम : मानवअधिकार अायाेग

देशभर सञ्चालनमा रहेका अधिकांश वृद्धाश्रम र दिवासेवा केन्द्रलाई पैसा कमाउने माध्यम बनाइएको पाइएको छ।

नमूना पर्यटकीय गन्तव्य बनाउने उद्घोष

विश्व पर्यटन दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले नेपाललाई विश्वकै नमूना पर्यटकीय गन्तव्य बनाउने घोषणा गरेका छन्।

अधिकारीको फोटो उत्कृष्ट

धादिङ जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रथम जिल्ला स्तरीय फोटोग्राफी प्रतियोगितामा पत्रकार सीताराम अधिकारीले खिचेको फोटो उत्कृष्ट भएको छ।

शून्यबाट अनुसन्धान थाल्न माग

नेपाल मानवअधिकार संगठनले निर्मला पन्त हत्या प्रकरणमा शून्यबाट अनुसन्धान थाल्न माग गरेको छ । संगठनले तयार पारेको स्थलगत अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै हत्याको दशी प्रमाण नष्ट गरिएको देखिएको जनाएको छ।

‘सहरवासी अनुशासनहिन छन्’

तपाईँको बुझाईमा सहर के हो? मानिसका हरेक आवश्यकता पूरा गर्नसक्ने सुविधायुक्त र व्यवस्थित ठाउँ नै सहर हो। सहरको जनसंख्या धेरै हुन्छ । तर, त्यहाँको व्यवस्थापकीय पक्ष निकै चुस्त एवं कडिकडाउ हुन्छ। सहरमा नियमले सबैलाई बाँधेको हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्