२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हामी सबै संविधानको राजमार्गमा

संविधान बनेको ठीक ३ वर्ष भएको छ । ३ वर्षमा केही कमजोरी भएका छन् । हामी अगाडि बढेका छौं । खुसीको कुरा हो, तीन वर्षको अवधिमा निर्वाचन सम्पन्न भयो । निर्वाचनलगायतका प्रक्रियामा दलहरू मूल रूपमा एक ठाउँमा उभिन आइपुगेका छन्।

आशिष र अदिती भए मोडल हन्ट

महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन् ।

संघीयताको सार्थकता

कुनै पनि लोकतान्त्रिक व्यवस्थाको पहिलो अपरिहार्यता भनेको यसले सुनिश्चित गर्ने जन–अधिकार नै हो । जन–अधिकार जति संस्थागत हुन्छ त्यति नै लोकतन्त्रको विरुद्ध लाग्ने अतिवादी शक्तिहरू कमजोर हुन्छन् र राष्ट्र बलियो हुन्छ ।

विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

‘सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ।

फेरि हारिन् गंगामाया!

छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कानुनको कठघरामा उभ्याउन संघर्षरत आमा गंगामाया फेरि एकपटक हारेकी छन्।

प्रकाण्डसँग मानवअधिकार सञ्जालको भेटघाट

जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सँग मानवअधिकार सञ्जाल दाङको टोलीले भेटघाट गरेको छ।

२३ देशका उच्च सैनिक अधिकारी काठमाडौंमा

काठमाडौंमा २३ देशका उच्च सैनिक अधिकारी भेला भएका छन्। नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमाण्ड डाइरेक्टर अफ इन्टिलिजेन्सको आयोजनामा सुरु भएको एघारौं एसिया प्यासिफिक इन्टिलिजेन्स चिफ्स सम्मेलनमा भाग लिन उनीहरु नेपाल आएका हुन्।

उत्तम सञ्जेलको तीन सय रुपैयाँको आदर्श विवाह ! (भिडियो)

समता शिक्षा अभियानका अभियन्ता उत्तम सञ्जेलले विहे गरेका छन्। उनले समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत कला अधिकारीसँग सोमबार गुहेश्वरी मन्दिर परिसरमा विहे गरेका हुन्।

डोल्पाली हामी खेलौना हौँ?

“मैले राजीनामा दिने भन्ने निश्चित हो तर कहिले दिने भन्ने टुंगो नलागेकाले आफ्ना मतदाताको रायसुझाव लिन जिल्ला पुगेको हुँ। राजीनामा दिन्छु, दिनैपछर्,” सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गृह जिल्ला डोल्पामा डोल्पालीमाझ भनेको कुरा हो यो।

अकुण्ठित अधिकार

राज्य अभिभावक हो। जब अभिभावकबाट अन्याय हुन थाल्छ, तब नागरिक निरीह हुन्छन् । राज्यका कुनै निकाय र त्यसका पदाधिकारीको भूमिकाबाट नागरिक अधिकार कुण्ठित हुने अवस्था आउनु यथार्थमा लोकतान्त्रिक व्यवहार होइन । लोकतान्त्रिक राज्यले नागरिकमाथि सकेसम्म अन्याय नहोस् भन्ने सोच बनाउँछ ।

म मेखराज कि परियार पनि?

जनअधिकारका निम्ति थुप्रै पटक क्रान्तिको सामना गरेको देश हो, नेपाल । हाम्रो देशको सामन्ती अर्थ–राजनीति, पराधीन प्रत्यक्ष/अप्रत्यक्ष निर्देशन, जहानियाँ राणा शासन, पञ्चायती सक्रिय राजशाही क्रुर निरंकुशता, जातीय दमन, विभेद, उत्पीडन, महिला र क्षेत्रीय विभेद, हिंसाजस्ता विडम्बनाहरू विगतमा भोगिँदै आए ।

सुनिताको तीज कोसेली ‘क्यारम मायालाई’ सार्वजनिक

गायिका सुनिता अधिकारीले तीजको कोसेली ‘क्यारम् मायालाई’ सार्वजनिक गरेकी छिन्। ‘पानको मिसी’को सफलतापछि आफ्नो आठौं गीतका रुपमा उनले क्यारम् मायालाई बोलको तीज गीतकाे म्युजिक भिडियाे बजारमा ल्याएकी हुन्। उनको एकल स्वर रहेको गीतमा अभिनय पनि सुनिता आफैले गरेकी छिन्। उनलाई अभिनयमा संचारकर्मी रामकुमार शाहीले साथ दिएका छन्।

‘सडक फराकिला बन्दैमा सहरको विकास हुन्न’

सहर सुविधायुक्त आर्कषक ठाउँ हो । सहरमा देखिने हरेक दृश्यहरु ‘वाव’ भन्ने किसिमका हुन्छन् । सहरको विकास र सुरक्षा सबैभन्दा चुस्त हुन्छ । पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर राखिएको हुन्छ।

कमलबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

१०औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भारोत्तोलक कमलबहादुर अधिकारीले १८औं एसियाली खेलकुदअन्तर्गत बुधबार जकार्ताको जेआई एक्सपोस्थित भारोत्तोलन हलमा आफ्नै नाममा रहेका सबै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्