१० भाद्र २०८३ बुधबार
image/svg+xml
अंकलाल चलाउने


अंकलाल चलाउनेका लेखहरु :

ब्रोड पिकमा निर्मल पुर्जाको आरोहण कसरी बन्यो घातक ?

पर्वतारोही डेभिड क्लाइन र नर्स इयान ओभरटनले आफूहरूले देखिरहेको दृश्य मन पराइरहेका थिएनन्

गुरुदक्षिणा

मेरो बाबाआमा मेरो जन्मदाता मात्र नभएर पहिलो गुरूवर्ग हुनुहुन्छ। म बाँचुन्जेल उहाँहरूले देखाएको मार्गदर्शनमा हिँड्ने प्रणय गर्दछु।

गुरुको उज्यालो

त्यो बिहान उनीहरूले एउटै पाठ सिके - मार्ग फरक भए पनि सत्य, प्रेम, सेवा र सम्मानले नै समाजलाई उज्यालो बनाउँछ।

अन्तिम यात्रा

छोडेर जाँदैछौ एक्लो बास, उडेर पुग्ला कहाँ स्वास, सुसेल्नु छाड्यौ तिमीले, विश्वास गर्‍यौं हामीले, मलीबास अब काटी लेऊ, सेतो कात्रो खोजी देऊ, ए मनुखे छाया! नहेरी जाउँ है दायाँ र बायाँ।

डोल्पाली हामी खेलौना हौँ?

“मैले राजीनामा दिने भन्ने निश्चित हो तर कहिले दिने भन्ने टुंगो नलागेकाले आफ्ना मतदाताको रायसुझाव लिन जिल्ला पुगेको हुँ। राजीनामा दिन्छु, दिनैपछर्,” सांसद तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गृह जिल्ला डोल्पामा डोल्पालीमाझ भनेको कुरा हो यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्