२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महिलामाथिको हिंसा पहिलो चुनौती

राष्ट्रिय मानवअधिकार आयोगले महिलामाथि हुने हिंसा देशको मुख्य चुनौती रहेको जनाएको छ। आयोगले देशभर गरेको अध्ययनपछि ७७ मध्ये ७१ जिल्लामा महिलामाथि विभिन्न खालका हिंसा पहिलो समस्याका रूपमा रहेको भेटिएको हो।

अब अपराधपीडित व्यक्तिलाई राहत

राष्ट्रियसभाले अपराधबाट पीडितमा परेका व्यक्तिलाई संरक्षण र क्षतिपूर्ति गर्ने विधेयकलाई संसदबाट अघि बढाएको छ।

अपराध पीडित संरक्षण विधेयक संसदमा

सरकारले पहिलो पटक अपराध पीडितको अधिकार संरक्षण गर्ने उद्देश्यले कानुन बनाउन लागेको छ। अपराधीले अपराधको सजाय र दण्ड पाउने तर त्यस्तो अपराध कर्मबाट पीडित हुने व्यक्तिलाई कुनै संरक्षण नहुने अवस्थाको अन्त्य गर्न यो विधेयक तयार गरिएको हो।

‘यो अनायसै आएको संहिता होइन’

मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै यही भदौ १ देखि लागू भएको देवानी तथा फौजदारी संहितामा धेरै पक्षबाट आलोचना भइरहेको छ। तर, राष्ट्रियसभा सदस्य तथा देवानी उपसमिति (संहिता) संयोजक राधेश्याम अधिकारी यसको जमेर बचाउ गरिरहेका छन्। उनीसँग नागरिककर्मी भाषा शर्माको संवाद :

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

अभिनेता आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शीर्ष गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ।

युवा अधिकार महाभेला सम्पन्न

राष्ट्रिय युवा अधिकार महाभेला ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ एड्भोकेसी नेपालको संयोजनमा भएको दुई दिने महाभेलामा ४० भन्दा बढी संघसंस्थामा आवद्ध ३ सयभन्दा बढी सहभागीले विभिन्न युवाका मुद्दा र विषयमा छलफल गरेका थिए।

कर : मह काढौँ, मौरी नमारौं

संघीयता त्यस्तो राजनीतिक सम्झौता हो, जसमा संविधानद्वारा नै राज्यका विभिन्न तहहरूबीच अधिकारको समुचित बाँडफाँड गरिन्छ।

छानबिन समिति बन्छ प्रतिवेदन आउँदैन

राष्ट्रिय मानवअधिकार आयोगले गैरन्यायिक हत्याको आशंकामा दिनेश अधिकारी ‘चरी’ इन्काउटर (मुठभेड) का विषयमा अध्ययन थालेको पाँच वर्ष हुँदा पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

संक्रमणकालीन विधेयक संविधानसँग बाझियो

संक्रमणकालीन विधेयक संविधानसँग बाझिएको भन्दै गम्भिरतापूर्वक पुनर्विचार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई राय दिएको छ।

दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्। फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए।

खुम्चिँदो नागरिक अधिकारप्रति अमेरिकी चिन्ता

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालको खुम्चिँदो नागरिक अधिकारप्रति चिन्ता व्यक्त गरेकी छन् ।

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेटौं : अधिकारी

नेकपाका नेता खगराज अधिकारीले चिकित्सा शिक्षा विधेयकमा नर्सिङ र फार्मेसीलाई पनि समेट्दा पूर्ण हुने बताएका छन्।

कारागारमा यौन अधिकार

कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ । परीक्षणका लागि सात प्रदेशका सुविधायुक्त कारागारमा सन्तान नभएका तर सन्तानोत्पादनको चाहना राखेका कानुनले प्रमाणित गरेका विवाहितलाई यस्तो सुविधा दिइने भएको हो।

अधिकार मिच्दैै स्थानीय सरकार, अदालतमा मुद्धाको ओइरो

पशुपती आदर्श माध्यमिक विद्यालय लहानका निमित प्रधानाध्यापक परमेश्वर राय आर्थिक अनियमितताको मुद्धामा हटाइए । उनको स्थानमा लहान नगरपालिकाका मेयर मुनी साह सुडीले शिक्षक रामकुमार साहलाई निमित प्रधानाध्यापक  तोकिदिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्