२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डा गोविन्द केसीका माग सरकारले कार्यान्वयन गर्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसीले उठाएका माग सरकारले कार्यान्वयन गर्ने बताएका छन् ।

प्रसाईंविरुद्ध मानव अधिकार र महिला आयोगमा उजुरी

झापास्थित बि एण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरूका बारेमा अपमानजनक अभिव्यक्ति दिएका प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै तीन महिलाले आयोगमा उजुरी दिएका हुन्।

झापाका महिला अधिकारकर्मीद्वारा प्रसाईलाई कारबाहीको माग

झापाका महिला अधिकारकर्मीहरूले बिएन्डसी अस्पताल बिर्तामोडका संचालक दुर्गा प्रसाईको अभिव्यक्तिको विरोध गरेका छन्। नेपाल महिला संघले प्रसाईलाई कारबाहीको माग सहित अस्पतालमा कालो झन्डा गाडेका छन्।

कानुनको शासन र स्वास्थ्य अधिकार

संविधान निर्माण, सबै तहको निर्वाचन, निर्वाचित सरकारको गठन, त्यसमाथि पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारासहितको बहुमत प्राप्त सरकारको गठनले मुलुकलाई सही दिशामा मार्गनिर्देश गर्छ भन्ने नागरिकको अपेक्षा छ।

अधिकारवादी जेल चलान

विश्वकप फुटबलको फाइनलमा पुलिसको पोशाक लागएर मैदानभित्र छिरेर विरोध जनाएका महिला अधिकारवादी समूह ‘पुसी रियोट’का चार सदस्यलाई रूसले सोमबार १५ दिनका लागि जेल चलान गरेको छ।

डा. केसीका माग उच्चस्तरीय आयोगमार्फत सम्बोधन गर्नुपर्छ : पूर्वमन्त्री अधिकारी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एबम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको स्पष्ट पारेका छन्।

धन्यवाद मानव अधिकार आयोग

नेपालमा १०४ वर्षसम्म चलेको राणा शासनमा कुुुनै मानिस कुनै कारणवस अपांग भएमात्यसलाई पूर्वजुनीको पापको संज्ञा दिइन्थ्यो।

सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रिका अधिकारकर्मी पक्राउ (फोटो फिचर)

मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले बानेश्वरबाट प्रदर्शनमा उत्रिका २५ जना भन्दा बढी अधिकारकर्मीलाई पक्राउ गरेकोछ। सरकारले स्वतन्त्रता विरोधि र स्वेच्छाचारी गतिविधि गरेको भन्दै समाजले नागरिक प्रदर्शन गरिरहेकोछ। समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी लगायतका अधिकारकर्मी पक्राउ परेका छन्।

सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरीको अधिकार प्रत्याभूत गरेको बताएका छन्।

प्रधानमन्त्री निवास अघि धर्ना दिएका अधिकारकर्मी पक्राउ

प्रधानमन्त्री निवास बालुवाटारमा शान्तिपूर्ण धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ परेका छन्। नागरिक स्वतन्त्रताको पक्षमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेर २० भन्दा बढीलाई नियन्त्रणमा लिएको छ।

सिंहदरवारमा धर्ना बसेका अधिकारकर्मी पक्राउ

सरकारका स्वेच्छाचारी निर्णयका विरुद्धमा सिंहदरबार बाहिर धर्नामा बसेका अधिकारकर्मी पक्राउ परेका छन्।

माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मी पक्राउ

अनसनरत डा गोविन्द केसी र गंगामाया अधिकारीको जीवनरक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

मन्त्री अधिकारीलाई सांसदको प्रश्न : ताल मिचेर घर बनाउनेलाई के हुन्छ ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ताल मिचेर घर बनाउनेलाई के हुन्छ भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत पर्यटन मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ मन्त्री रविन्द्र अधिकारीले दिए पछि जिज्ञासा राख्दै सुवालले उक्त प्रश्न गरेका हुन्।

राउतको पक्षमा मानवअधिकार आयोगका पदाधिकारी? मोर्चाको विरोध

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादी पक्षधरलाई कार्यकक्षमै भेटेकोमा आपत्ति जनाएको छ।

जिल्लालाई धेरै अधिकार नदिन सुझाव

प्रदेश १ को सरकारले ल्याएको जिल्ला सभाको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक २०७५मा संविधानले तोके भन्दा बढी अधिकारको व्यवस्था गरिएको प्रदेससभा सदस्यहरूले बताएका छन्। प्रदेश १को प्रदेशसभा बैठकमा सोमबार विधेयकको सैद्धान्तिक छलफलमा बोल्ने प्रदेशसभा सदस्यहरूले संविधानले तोकेभन्दा बढी अधिकार विधेयकमा उल्लेख गरिएको बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्