२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संघीयता असफल बनाउन प्रदेशको अधिकार कटौती : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई सफल बनाउनका लागि प्रदेश सरकारले काम गर्नसक्ने माहोल बनाउन संघीय सरकार र कर्मचारीतन्त्रलाई आग्रह गरेका छन्। संघीयतालाई इच्छा नहुँदा नहुँदै स्विकारेजस्तो अहिले केन्द्रबाट क्षेत्राधिकार कटौती र चौतर्फी नियन्त्रण कायम गर्ने प्रयास गरिएको उनको आरोप छ।

कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक अधिकार कटौती

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रले पठाएका कर्मचारी फिर्ता गर्ने स्थानीय तहको आर्थिक कारोबार अधिकार रोकेको छ।

नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाइयोः मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको वायु सेवालाई खतराको सूचीबाट हटाउन सफल भएको बताएका छन्।

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ। नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ।

दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले संविधानमा लेखिएको राजनीतिक अधिकारबाहेक सबै अधिकारसहित दोहोरो नागरिकता कार्यन्वयन हुने बताएका छन् ।

गर्भपतन अधिकार र कसुर दुवै हुने

गर्भपतन अब अधिकार र कसुर दुवै हुने भएको छ । महिलाका हकमा गर्भपतन संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ भने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकको मस्यौदामा गर्भपतन कसुर हुने व्यवस्था गरिएको छ । कसुर गर्भपतन गराउन दबाब दिनेका हकमा कायम हुनेछ।

प्रधानमन्त्री ओली र मानवअधिकार आयोग अध्यक्षबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले अनसनरत गंगामाया श्रेष्ठकाे बिषायमा छलफल गर्न एक्ला एक्लै भेटवार्ता गरेका छन्।

लोकतन्त्र र मानव अधिकारलाई चुनौती

गत साल सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन प्रचारका क्रममा कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्टहरूले जितेनेपालमा अधिनायकवाद आउने बताएका थि। सन् १९९१ मा सोभियत युनियनमा कम्युनिस्ट अधिनायकवादको पतनपछि औँलामा गन्न सकिने मुलुकबाहेक अन्य मुलुकमा कम्युनिस्ट शासन देखिएको छैन। कम्युनिस्ट शासन व्यवस्था भएका मुलुकमा पनि थोरैमा मात्र अधिनायकवाद कायम छ।

अधिकारीको ‘आमा’ कवितासंग्रह विमोचन

पत्रकार शरद अधिकारीको कवितासंग्रह ‘आमा’ विमोचन गरिएको छ। सुन्धारास्थित नागरिक दैनिकको प्रधान कार्यालयमा एक कार्यक्रम गरी कवितासंग्रह विमोचन गरिएको हो।

मानवअधिकार आयोगको कार्यालयमा धर्ना

सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।

पर्यटन क्षेत्र उद्योगको रूपमा विकास हुन सकेन : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विकास हुन नसकेको बताएका छन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयद्वारा गठित प्रबुद्ध विज्ञ समूहको प्रथम बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले अहिलेको सरकारले पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बताए ।

वेथितिका प्रकरण: प्रम ओलीकाे अधिकार विस्तारदेखि भ्रष्टाचारका श्रृंखला

प्रधानमन्त्री अोलीले राज्य सञ्चालनका लागि महत्वपूर्ण ठानिएका राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र अवैध सम्पत्तिको छानविन गर्ने सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याए ।

सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने

सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो।

अधिकारर भेदभावको बिब्ल्याँटो

आज संयोगले जातीय भेदभाव तथा छुवाछूतविरुद्धको दिवस परेको छ। यो दिवस मनाइरहँदा यसका पक्षधरहरूले आफूमाथि जातीय आधारमा भेदभाव भएको कुरा उठाउने छन् । मुलुकमा अहिलेसम्म छुवाछूत कायम रहेको व्याख्या गर्नेछन् । यसको अन्त्यका लागि पहल हुन नसकेको आरोप सरकारमाथि लगाउनेछन् । संविधानले दिएको अधिकारको सही उपयोग हुन नसकेको चर्चा गर्नेछन् । उनीहरूका यी भनाइ निश्चय नै सत्यमा आधारित हुनेछन् । यस अर्थमा उनीहरूले आफूलाई यी अधिकार प्राप्तिका अभियन्ता सम्झनेछन् र दिवस पनि सम्पन्न हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्