२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अधिकार कटौतीको विरोधमा प्रदेशका गृहमन्त्री एकजुट

संघीय सरकारले आफूहरुलाई थोरै अधिकारमा सीमित गर्न खोजेको भन्दै सातै प्रदेशका अन्तरिक मामिला तथा कानून(गृह)मन्त्रीहरुले खबरदारी गरेका छन्।

उत्तर कोरियाली अधिकारी र पोम्पेओबीच भेटवार्ता

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनका विश्वासपात्र एवं नजिकका सहयोगी जनरल किम योङ–चोलले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग आसन्न ऐतिहासिक अमेरिका–उत्तर कोरिया बैठकको विषयमा बुधबार न्युयोर्कमा भेटवार्ता गरेका छन्।

पर्यटन क्षेत्रमा दुई लाखलाई रोजगारी : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रले एक वर्षमा दुई लाख जनशक्तिलाई रोजगारी दिनसक्ने बताएका छन्।

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जाँदै

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ।

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोग उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ।

गौतमबुद्ध विमानस्थलको सञ्चालन निजी क्षेत्रले गर्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन्।

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

पुरातात्विक महत्वको रानी महल स्थानीय तहलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन्। उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानी महल हस्तान्तरण गरि संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन।

पूर्वाधार विकास आर्थिक समृद्धिको आधार : मन्त्री अधिकारी

पर्यटन तथा नागरिक उड्यायन मन्त्री रविन्द्र अधिकारीले पूर्वाधार विकासलाई जोड दिनुपर्ने बताएका छन् । राजधानीमा आयोजित एक छलफलमा मन्त्री अधिकारीले पूर्वाधार अस्वीकार गरेर समृद्धि नआउने बताए । पूर्वाधार विकास आर्थिक समृद्धिको आधार भएकाले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार बलियो भएमा मात्र नेपाली समाज समृद्धि तर्फ अघि बढ्ने उनले बताए।

'सिंहदरबारको अधिकार गाउँमा' चुनावी नारामात्रै

स्थानीय सरकार गठन भएको झन्डै एक वर्ष पुगेको छ। दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए। तर, गत वर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ।

उत्तर कोरियाली उच्चस्तरीय अधिकारी चीनमा, ट्रम्प उन वार्ताको तयारी भइरहेको अमेरिकी भनाई

उत्तर कोरियाका उच्चस्तरीय अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार चीन पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

जिडिपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौं : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रबाट नेपालीको जीवनस्तर उकास्ने गरी सरकारले योजना बनाएको बताएका छन् । पर्यटनको माध्यमबाट गाउँघरमै रोजगारीको वातावरण बनाउने पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको विकासमा आवश्यक पर्ने क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए ।

पैसा लिएर दोषिलाई उन्मुक्ति, मेयर भन्छन्: कारवाही गर्ने अधिकार छैन

आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको आरोप पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मलाई गल्याङ नगरपालिकाले उन्मुक्ति दिदैछ । आँधीखोलाको फोहोर व्यवस्थापनका लागि खिलुङ कालिका फर्मले २० लाख रुपैया दिएर यो गंभिर मुद्दालाई सामसुम पार्ने प्रयास गरेको छ ।

अधिकार बाँडफाँडमा ढिलाई भयोः मुख्यमन्त्री राई

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको क्रममा अधिकार बाँडफाँडमा ढिलाई भएको गुनासो गरेका छन्।

सभामुख अधिकारी आईसियुमा भर्ना

प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारी अस्पताल भर्ना भएका छन् । टाउकोमा रगत जमेपछि मनिपाल शिक्षण अस्पतालमा आईसियुमा उनको उपचार भइरहेको छ । शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी अपरान्ह साढे ४ बजेतिर बाथरुममा नै लडेका थिए ।

जनप्रतिनिधिकै आडमा नदी दोहन, स्थानीय तहलाई दिएको अधिकार फिर्ता

जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्