२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीलाई थप १२ अधिकार

प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप अधिकार दिइएको छ। सो रिर्पोटलाई मन्त्रिपरिषद्को बैठकले बैठकले पास गरेको छ।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययन गर्न चिनियाँ अधिकारी आउँदै

केरुङ-काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन्।

मानवअधिकारको प्रत्याभूति राम्रो तर कार्यान्वयन फितलो छ

शान्ति स्मारक अनावरण गर्न र मानव अधिकारको वर्तमान अवस्था स्थलगत रुपमा बुझ्न रोल्पा आएका राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा संग समसामयीक विषयमा गरिएको अन्तरवार्ता।

श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्।  विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई विहीबार सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।

मानव अधिकार र संक्रमणकालीन न्यायमा १० वर्ष

२०६३ साल मंसिर ५ मा सरकार र तत्कालीन विद्रोही पक्ष माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि संक्रमणकालीन न्यायको प्रारम्भ मान्न सकिन्छ।

'मनमोहन अधिकारी कुष्ठरोगी थिए'

मनमोहन अधिकारी कहिलेदेखि विरामी थिए भन्ने आधिकारीक तिथिमिति पाइदैन । तथापि उनी लामो समयदेखि बिरामी थिए । अधिकारीले आफूलाई लागेको रोग लुकाउने प्रयास गरेको देखिन्छ । बाहिरी रूपमा रोगलाई लुकाए पनि त्यसले स्वयम्लाई पार्ने प्रभावलाई रोक्न सक्ने स्थिति थिएन । उनी बेला बेलामा उपचारका लागि भारत जाने गरेका भए पनि रोगले क्रमशः कमजोर बनाउदै लगेको थियो ।

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण : मन्त्री अधिकारी

पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन्।

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी, दुई पक्राउ

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले मंगलबार जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन्।

जिल्ला शिक्षा अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता

जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाल विरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता भएको छ। नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोप एक बालिकाले लगाएकी छन्। फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत विहीबार दुर्व्यवहारको सिकार भइकी थिइन्।

उत्तर र दक्षिण कोरियाका उच्च अधिकारीबीच बैठक बस्दै

दक्षिण कोरिया र उत्तर कोरियाका शिर्ष नेताहरूको शिखर सम्मेलनको तयारीका लागि उच्च अधिकारीको बैठक बस्ने भएको छ।

आन्तरिक पर्यटनको विकासमा मन्त्री अधिकारीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आन्तरिक पर्यटनको विकास नभइ बाह्य पर्यटनको विकास नहुने बताएका छन्।

बेलायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. अधिकारी

लायत नेपाल प्रज्ञा परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी निर्वाचित भएका छन्। आगामी ४ बर्षको लागि अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भए।

शिक्षाको अधिकार र स्थानीय सरकार

शिक्षा व्यक्तिको सामथ्र्य बढाउने तथा असमानताहरू सम्बोधन गर्ने सबैभन्दा महत्वपूर्ण साधन हो। शिक्षाको पहुँच र गुणात्मक शिक्षाको सुनिश्चितताले प्रत्येक व्यक्तिले उनीहरूको वास्तविक स्वतन्त्रता, उक्त स्वतन्त्रतालाई वास्तविक रूपमा उपभोग गर्न सक्ने सामथ्र्यको विकास गर्न सक्छ।

अधिकारकाे आन्दोलन सकियो, अब विकास र समृद्धिमा लागौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन टुङ्गो लागिसकेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन्। प्रधानमन्त्री ओलीले तीन वटै तहमा सरकार गठन भइसकेकाले जनताको चाहना अनुसार विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने बताए।

पूर्व प्रहरी अधिकारीको सुरक्षामा खटिएकालाई फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्