२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चिनी मिलका अधिकारी पक्राउपछि भुक्तानी सुरु

उखु किसानको भुक्तानी नगर्ने इस्टर्न सुगर मिलका वित्त प्रबन्धक वृजमोहन गुप्ता पक्राउ परेपछि उक्त मिलले उधारो उखुको पैसा भुक्तानी सुरु गरेको छ । भुक्तानी दिने सूचना जारी गरेर पनि नदिएपछि गुप्तालाई सुनसरी प्रहरीले सोमबार पक्राउ गरेको थियो।

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

प्रजनन अधिकार हनन भएमा क्षतिपूर्ति

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले प्रजनन स्वास्थ्यसम्बन्धी ऐन महिलाको जीवनोपयोगी हुने गरी बनाइने बताएकी छन्।

अधिकारी हत्या मुद्दाको अर्को पेसी स-यो

कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला नुरप्रसाद अधिकारी चैत २५ गते चितवन अदालतमा उपस्थित भएनन्।

कार्यालय कायमै, अधिकार खोसियो

सरकारले चैत २८ गते सबै जिल्ला शिक्षा कार्यालयहरु खारेजी हुने व्यवस्थालाई हाललाई स्थगित गरेको छ। मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले असारसम्म जिल्ला शिक्षा कार्यालय यथावत रहने निर्णय गरेको छ।

प्रहरी कार्यालय व्यवस्थित छैन : मानवअधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले यौनजन्य हिंसाजस्तो गम्भीर प्रकृतिको मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया व्यवस्थित र पीडितमैत्री बनाई हिंसापीडित महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्नेमा आग्रह गरेको छ।

कूटनीतिक अधिकारीको सङ्ख्या घटाउन रूसको आग्रह

रूसले बेलायतलाई हाल रहेको कूटनीतिज्ञको सङ्ख्या घटाएर रूसका बेलायतस्थित अधिकारीको समान बनाउन आग्रह गरेको छ ।

अधिकारको सतत संघर्ष

शब्दमा उत्सव समावेश रहेको भए तापनि वार्षिकोत्सव खुसियाली मनाउने अनुष्ठानमात्र होइन। उपलब्धिहरूको लेखाजोखा, कमी/कमजोरीको वस्तुपरक विश्लेषण एवं भविष्यको कार्यदिशा निर्धारित गर्नु वार्षिकी मनाउनुको मुख्य उद्देश्य हुनुपर्छ।

बुधबारबाट मानव अधिकार फिल्म महोत्सव

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण बुधबारबाट राजधानीमा सुरु हुने भएको छ।

बनेन बालअधिकार संरक्षण नीति

बालअधिकार संरक्षण गर्न सरकारीस्तरबाट भएका नीतिगत व्यवस्था कार्यान्वयनमा दर्जनौं जटिलता देखिएका छन्।

दार्चुलाको सीमा समस्याबारे नेपाल र भारतका अधिकारीबीच छलफल

दार्चुला को सीमामा भैरहेका समस्या बारे समाधान निकाल्न नेपाल र भारतका अधिकारीहरुले संयुक्तरुपमा छलफल गरेका छन्।

संविधानको धारा २७४ संशोधन हुँदैन : रवीन्द्र अधिकारी

प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने विषयले वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता निष्कर्षमा पुग्न नसकिरहेका बेला शुक्रबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा नेता अधिकारीले धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे। ‘फोरमले भन्दैमा धारा २७४ संशोधन र खारेज हुँदैन। जायज विषयमा आपसी समझदारीमा संशोधन हुन्छ’, उनले भने।

ज्यान लिन पाउने अधिकार ! ?

२०७४ असोज ३० मा प्रमाणीकरण भई २०७५ भदौ १ देखि लागू हुने तयारीमा रहेको मुलुकी फौजदारी संहिताको परिच्छेद २ को फौजदारी न्यायको सिद्धान्त सम्बन्धी दफा २६ मा जबर्जस्ती करणीको अपराधका विषयमा भइरहेको पुरानो मान्यता विस्थापित गरी नयाँ मान्यता कायम गरिएको छ।

जापानी बाबुलाई १३ सन्तानको अधिकार

थाइल्यान्डको एउटा अदालतले कोख भाडामा दिने आमाहरुबाट कम्तीमा १६ जना सन्तान जन्माएका एक धनाढ्य जापानी पुरूषलाई १३ सन्तानको पूर्ण जिम्मेवारी दिने फैसला सुनाएको छ।

जनताको अधिकारका लागि शहीदको बलिदानी : मुख्यमन्त्री भट्ट

रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन् । सोमबार ६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको बताए । उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्