काठमाडौं– सशस्त्र द्वन्द्वपीडितहरुले न्याय माग्दै मानवअधिकार आयोगको कार्यालयमा धर्ना दिएका छन् । विभिन्न माग राखी उनीहरुले ललितपुरको पुल्चोकस्थित आयोगको कार्यालयमा धर्ना दिएका हुन् ।
राजनीतिको आवरणमा गम्भीर अमपराधमा संलग्नलाई अदालतको फैसलाविपरीत आममाफी दिएको भन्दै उनीहरुले पीडितमाथि झन् पीडा थोपार्ने कामको अन्त्य हुनुपर्ने माग राखेका छन् ।
प्रकाशित: २५ जेष्ठ २०७५ ०४:२७ शुक्रबार