१४ आश्विन २०८१ सोमबार
image/svg+xml

मोबाइल चोरी विवादले सहकर्मीको हत्या

मोबाइल चोरी गरेपछिको विवाद बढ्दै जाँदा एकसाता अघि सराङकोटमा निर्माणाधिन होटलमा काम गर्ने सहकर्मी हत्या भएको खुलेको छ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा कुनै सहमति भएन

बाम नेताहरुले सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमाले-माओवी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन मितिसहित सत्ता हस्तान्तरणको बाटो खोलिदिन आग्रह गरेका हुन्।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश प्रमुख र स्थानीय राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा पाँच वटा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। बैठकमा सहमति जुटे अब बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने बताइएको छ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन मितिसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। दलीय सहमतिका आधारमा राष्ट्रियसभा मिति घोषणाका साथै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बदलिँदो बिहे, बदलिँदो सम्बन्ध

नरनारी एकरथका दुई पाङ्ग्रा हुन् । बिहे नर र नारीको सामाजिक, धार्मिक र कानुनी मिलन मात्रै होइन, दुई परिवारको सम्बन्धको थालनी पनि हो । हाम्रो समाजमा कुनै एक केटा र केटीको बिहे हुन्छ तर सम्बन्ध हजारौंसँग गाँसिन्छ । त्यसलाई सही तरिकाले अगाडि बढाउन सकियो भने हामी धेरै कुरामा सफल हुन सक्ने समाजशास्त्री डा. मृगेन्द्र कार्की बताउँछन् । उनी भन्छन्– सम्बन्ध यस्तो चक्रव्यूह हो जसलाई अगाडि बढाउन जानियो भने युद्ध जितिन्छ, जानिएन भने त्यसैमा फसिन्छ र मरिन्छ पनि ।

बस र कार ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ घाइते

दमौली बजारमा सोमबार बिहान कार र बस ठोक्किँदा एक पैदलयात्री महिलाको ज्यान गएको छ। पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्बरको यात्रुबाहक बस र डुम्रेबाट पोखरा आउर्दै गरेको बा ९ च ४४४३ नम्बरको नीजि कार दमौलीको मुख्य चोकमा एक आपसमा ठोकिदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

राजनीतिको दलदलमा राष्ट्रपति

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल २०४८ सालको संसदीय चुनावपछि गठित राष्ट्रियसभा सदस्य थिए । त्यहाँ २०४८ मा पहिलो दुई वर्ष र दोस्रो पटक २०५० मा दोहो¥याएर उनी लामो समयसम्म प्रमुख प्रतिपक्षी नेताको हैसियतमा रहे । २०५६ को संसदीय निर्वाचनमा उनी रौतहटबाट निर्वाचित भए र प्रतिनिधिसभामा पनि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा रहे ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आज आह्वान गरेको छ ।

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ।

झनै उपेक्षित मधेसी दलित

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ मत परिणाम सार्वजनिक गरेको छ ।

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

राष्ट्रियसभा गठन विषयमा मिल्न दलहरुलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनका लागि दलहरुबीच सहमति र सहकार्य जरुरी रहेको बताएकी छन्।

आयोगले दलसँग माग्यो सांसद हुनेको नाम

निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक सिट बाँडफाँड गरी राजनीतिक दलहरूलाई पत्र पठाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दललाई सात दिनभित्र प्रतिनिधिको नाम पठाउन आयोगले पत्राचार गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्