९ पुस २०८२ बुधबार
image/svg+xml

भ्रष्टाचारको अभियोगमा आरोपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित तीन जनालाई गैरकानुनी लाभ वा हानि पुर्‍याएको भन्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

शेखरको खुलासाः कोइराला निवास जलाउनेलाई सरकारले छाड्यो

तर राज्यले उनीहरूबाट कसले भनेर गरेको हो भनेर कुरा निकाल्नसक्नुपर्नेमा भने जोड दिए। उनले भने, ‘तीनीहरुले के खोजेको हो? के गर्न खोजेको हो?’

अरूको दोष खोजेर होइन, आफ्नै हातले काम गरेर देश बनाउने संस्कार आवश्यक : अध्यक्ष राई

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई राष्ट्र निर्माणको मूल आधारका रूपमा स्थापित नगरेसम्म नेपाल समुन्नत बन्न नसक्ने बताएका छन्।

गृहमन्त्रीलाई मुख्यमन्त्रीको सुझाव : निर्वाचन गराउने हो भने राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्नुस्

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई पाखा राख्ने सोच त्याग्न सुझाव दिएका छन्।

शेखरको अनुमानः भदौ २३ र २४ को घटना ‘हाप सर्कल’ मात्रै!

अहिले बुझ्नै गाह्रो भएको उनले बताए। ‘ल २३ गतेको त सरकारको दमन भन्नुस्, कलिला केटाकेटी हताहत भए। तर, २४ गतेको घटना?,’ उनले प्रश्न गरे।

खच्चडलाई पानी बोकाएर खानेपानी ट्याङ्की निर्माण गरिँदै

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्याङ्की निर्माण सुरु गरिएको छ ।

शेखरलाई प्रश्न: आरजुको व्यवस्थापन गर्नेले नै सभापति जित्छ भनिन्छ नि?

संवादमा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘कांग्रेसमा सभापति शेरबहादुर देउवाकी पत्नी पनि, नेता पनि आरजु राणाको व्यवस्थापन जसले गर्छ, उसैले सभापति जित्छ भनिन्छ नि?’ भनेर प्रश्न गरेका थिए।

शेखरको प्रश्नः सभापतिमा जति जना उठे पनि के फरक पर्छ र?

बुधबार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै लोकतान्त्रिक पार्टीको नेतृत्व लिने चाहना राख्नु स्वाभाविक रहेको बताउँदै यस्तो टिप्पणी गरेका हुन्।

‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’

बुधबारदेखिबर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ।

गगनले टिम छाडेकामा शेखरको प्रतिक्रिया: सबै स्वाभाविक हो, आउने–जाने चलिरहन्छ

यस पटक कोइराला परिवारका अन्य नेताहरू डा. शशांक कोइराला र सुजाता कोइरालाले आफूलाई सहयोग गर्ने उनले दाबी गरे।

उदयपुरमा जङ्गली हात्तीको आतङ्क

उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । सोमबार राति गाउँ पसेको हात्तीको समूले मङ्गलबारसम्म गाउँमा आतङ्क मच्चाएको थियो ।

आम निर्वाचन अगाडी कांग्रेस महाधिवेशन हुन्छ: शेखर

यद्यपि पुस २६ देखि तोकिएको महाधिवेशनको मितिमा भने अलिअलि तलमाथि हुन सक्ने उनले बताए।

जाडो बढे पछि विद्यालय बन्द

कपिलवस्तु नगरपालिका तथा सुद्धोदन, मायादेवी र यशोधरा गाउपालिकामा तीन दिनदेखि एक सातासम्म विद्यालय बिदा गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्