५ मंसिर २०८१ बुधबार
image/svg+xml

जात्रामा रमाउँदै बालबालिका

माउन्ट भ्याली स्कुलमा कक्षा ७ मा अध्यनरत सुुविन चित्रकार सानै उमेरदेखि जात्रामा रुचि राख्थे । यस अघिसम्म उनी जात्रा परैबाट नियाल्थे मात्र । तर, यस पटक भने जात्रामा सहभागी भए।

प्रशंसा खाेज्छन् बालबालिका

बालबालिकाले माया प्रेम र स्नेह खोज्नु स्वभाविक हो । तर, हालसालै गरिएको एउटा अध्ययनले के कुरा देखाएको छ भने बालबालिकाहरू प्रशंसाका भोका हुन्छन् । बेलायती मनोवैज्ञानिक समाजले हालसालै आयोजना गरेको एउटा सेमिनारमा यस्तै कुरामा बहस भएको छ।

विपन्न बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आग्रह

मन्त्रिपरिषद बैठकले विपन्न, गरिब तथा सीमान्तकृत बालबालिका खोजी गरि विद्यालयमा भर्ना गर्न केन्द्र तथा प्रदेश सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको छ।

सबै बालबालिकालाई विद्यालयमा ल्याउने योजना

जिल्ला शिक्षा कार्यालय खोटाङले विद्यालय उमेर समूहका बालबालिकालाई अनिवार्य रुपमा विद्यालयको पहुँचमा ल्याउनका लागि अभियान थालेको छ।

बालबालिकालाई जेलमै लेखपढको अवसर

जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ।

दोब्बर बढ्यो बालबालिकाविरुद्धको हिंसा

चालू आर्थिक वर्षको पछिल्लो चार महिनाभित्र बालबालिकाविरुद्धको घटनाहरू बढ्दै गएका छन्। केन्द्रीय बालकल्याण समितिको अध्ययनअनुसार गत चार महिनाको अवधिमा बालबालिकाविरुद्धका हिंसा दोब्बर बढेको हो।

जेल जीवन बिताइरहेका बालबालिकालाई शैक्षिक सामग्री

जिल्ला कारागार शाखा खोटाङका आश्रित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका आमासँगै कारागारमा बसिरहेका तीन आश्रित बालबालिकालाई मंगलबार शैक्षिक सामग्री प्रदान गरिएको हो।

अनाथ बालबालिकालाई पोसाक

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एमनेस्टी इन्टरनेशनल नेपाल समूह सुर्खेतले अमरज्योति नमुना माविमा अध्ययनरत ४७ जना अनाथ बालबालिकाहरुलाई विद्यालय पोसाक वितरण गरेको छ।

अनाथ बालबालिकासँग पत्रकारको होली

होली पर्वको अवसरमा सञ्चार क्लब नेपाल, उर्लाबारीले आज स्थानीय नमूना बालगृहमा होली मिलन कार्यक्रम गरेको छ।

सिरियामा २५ नागरिकको मृत्यु, अधिकांश बालबालिका

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको पूर्वी देर अजोर प्रान्तमा गरेको हवाई हमलामा परी कम्तिमा २५ जनाको मृत्यु भएको छ।

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

दैलेखको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन ।

संरक्षण विहीन बालबालिकाको उद्दार

रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० पेउघाकी केशरी ओलीले २०७० मा गरिबीका कारण आत्महत्या गरिन्। चार सन्तानलाई जन्म दिएकी केशरीले आत्माहत्या गरेपछि आर्थिक अवस्था निकै कमजोर भएका उनका पति सोविराम ओली रोजगारीका लागि चार वर्ष अघि भारत गए। भारत गएपछि उनको अत्तो पत्तो भएन्। अहिले उनी बेखबर छन्।

बालबालिकालाई विशेष शिक्षा

भोलिको समुन्नत समाज र राष्ट्र निर्माणका लागि आजका सबै बालबालिकाहरूले उपयुक्त शिक्षा पाउनुपर्छ भन्ने कुरामा कसैको पनि विमति हुँदैन । कस्तो शिक्षा दिने ? कसरी दिने ? शिक्षाका लागि लगानी कसले गर्ने ? यस्ता कुरामा फरक धरणा हुन सक्छन् । विद्यालयभन्दा बाहिर रहेका वा विद्यालय भर्ना नभएका विद्यालय उमेरका बालबालिकालाई शिक्षा दिने वैकल्पिक उपाय प्रभावकारी हुन सकेका छैनन् । जस्तोसुकै परिवेश र परिस्थितिमा रहेका बालबालिकालाई पनि शिक्षा दिन विद्यालयमा भर्ना गर्नु वा शिक्षा दिलाउने प्रभाकारी वैकल्पिक उपायहरू खोजी गर्नु आजकोे आवश्यकता हो।

बालबालिकाको उड्की–मुड्की

मोक्षदा स्कुलको मञ्जरी थिएटरमा उड्की–मुड्की नाटक मञ्चन सुरु भएको छ । रंगकर्मी सुरेश चन्दद्वारा निर्देशित उड्की–मुड्कीमा मोक्षदा स्कुलमा अध्ययनरत कक्षा ३ देखि ६ सम्मका छात्रछात्राको अभिनय रहेको छ।

अब १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्