५ आश्विन २०८१ शनिबार
image/svg+xml

घाइते ८१ जना उपचारपछि घर फर्के

एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।

जीप दुर्घटनामा एकको मृत्यु

नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्।

मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही २५ हजार रकम दिने भएको छ।

एकै ठाउँका सातको निधन भएपछि गाउँनै स्तब्ध

क्षमताको तेब्बर एक सयभन्दा धेरै यात्रु बोकेको बस कच्ची सडकबाट करिब दुई सय मिटर तल खसेर रुखमा अड्किएको थियो।

माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एकजनाको मृत्यु

पृथ्वी राजमार्ग अन्र्तगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ फिस्टेखोलामा माइक्रोले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

एघारै मृतकको सनाखत: घाइतेकाे भुइँमा राखेर उपचार, आफन्तको असन्तुष्टि

यातायात समितिका पदाधिकारीले घाइतेको उपचारमा गम्भिर ध्यान नदिएसम्म शव नबुझ्ने चेतावनी उनीहरु दिएको आचार्यले बताए।

बस दुर्घटनाका घाइते भन्छन्ः ‘रोकेको बस आफैं गुड्यो, म हाम फालेर बाँचे’

रोकेको बस एक्कासी आफैँ गुड्न थाल्यो। बस छेउतिर मोडियो। चालक सिटमै थिए। उनले ब्रेक लगाए, तर छेउमै पुगेको बस सडकबाट खस्ने अवस्थामा पुग्यो। सायद ब्रेक फेल भएको हुनुपर्छ।

बस दुर्घटना अपडेटः मृतक पाँच र घाइते ६७ जनाको सनाखत(नामावलीसहित)

सीपाटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ ख २७१५ नम्बरको बस दुर्घटना भोडसीपामा शुक्रबार बिहान ९ बजेतिर दुर्घटना भएको थियो। बस भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर हो।

हेलिकप्टर लिएर पुगे मन्त्री दुर्घटनास्थल

इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेर काठमाडौंका लागि छुटेको बस दुर्घटनामा दश जनाको मृत्यु भएको छ। मृतक दशमध्ये पाँच जनाको सनाखत भएको छ।

मृतकको संख्या ११ पुग्यो, पाँचको सनाखत

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको बस दुर्घटनामा मृत्यु भएका दशमध्ये पाँच जनाको सनाखत भएको छ।

१० जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा दसैँका यात्रु बोकेको काठमाडौंका लागि छुटेको दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै यात्रु घाइते भएका छन्।

काठमाडौं जाँदै गरेको बस दुर्घटना, १० जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाको भोटसीपामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने दर्जन बढी घाइते भएका छन्।

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ।

बस दुर्घटना हुँदा ३८ जना घाइते, एकको अवस्था गम्भीर

चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्