९ मंसिर २०८१ आइतबार
image/svg+xml

शीतलहर छल्न परालको सहारा

परालले छाएको सानो छाप्रो। एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना। त्यसमाथि पातलो सुकुल ओछ्याइको छ। नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ। यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो। यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन्।

सहाराविहीनको सहारा

हिँड्डुल नै गर्न नसक्ने अपांगता भएकाहरूको समस्या पनि उस्तै छ । मेरुदण्डको पक्षाघातका कारण दुई दशकदेखि ह्विलचियरमा रहेका काठमाडौँको नारायणटारका नवराज कार्कीको भनाइमा ‘खानपिनमात्र हैन, दिसापिसाब गर्नसमेत समस्या छ । सहायक सामग्रीको अभावमा दैनिक जीवन कष्टकर छ ।’

थोत्रो टहराको बास, पाइएन कसैको साथ

तीन वर्ष घामपानी थेगेको अस्थायी टहरा जीर्ण बन्दै गएको छ। चारैतिर पुराना जस्ताले बारिएको त्यही थोत्रो टहरामा गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी ६२ वर्षीया मानकुमारी सार्कीको दैनिकी बितिरहेको छ।

बुबाले साथ छाडे, आमाको मृत्यु भयो, कान्छाबुबाको सहारामा छिन्

अन्धकारमय जीवन बिताइरहेकी छिन्, धादिङको गंगाजमुना गाउँपालिका–५ फूलखर्ककी ४२ वर्षीया काली बानियाँले। उनले अहिलेसम्म संसार देखेकी छैनन्। उनलाई बाहिरी संसार कस्तो छ, के भइरहेको छ, थाहा नै छैन। तर उनले संसार देख्ने सपना देखिरहेकी छिन्।

बेसहारालाई घर

गलकोट नगरपालिका–९ छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजालीसँग बासको नाममा खरको झुपडी थियो। के खाने के लाउने चिन्ताले उसैगरी सताउँथ्यो।

यस्ती आमा

उनलाई यति धेरै फोन आउँछन् कि, आएका फोन रिसिभ गर्नसमेत कहिलेकाहीं नभ्याइएलाजस्तै हुन्छ। जन्मदिन, विवाह, आफ्ना आमा–बुबाको श्राद्ध वा जे अवसर आइलाग्छ, विष्णु दाहाललाई फोन गर्नेको संख्या उत्तिकै बढिहाल्छ।

नेपाल भिख मगुवाको देश होइनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बेसहाराको साथमा सरकार रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बेसहारा अब सडक नदेखिने दाबी गरे। ‘सडकमा फालिएका, बेहालसँग जिङ्ग्रिङ्ग परेको कपालको मान्छे देख्नुहुन्न। बेसहाराको लागि सरकार छ’, उनले भने, ‘कोही बेसहारा सडकमा हुँदैन।’

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सहारा सडन डेथको सिकार

सहारा क्लबको आतिथ्यलाई अविस्मरणीय बनाउने क्रममा बिहीबार सशस्त्र प्रहरी बलको एपिएफ क्लबले घरेलु टोलीलाई सडन डेथमा सिकार बनाएको छ। उद्घाटन खेल जित्ने अभिलाषालाई एपिएफका विकी लामाले निर्णायक गोल गरेपछि सहारा निराश बन्यो। एपिएफले १७औं संस्करणको आहा रारा गोल्डकपको क्वार्टरफाइनल सुरक्षित गर्‍यो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

पुलिस र संकटालाई सडन डेथमै सफलता

पोखरेली टोली सहारा क्लबलाई सडन डेथमा पराजित गर्दै चार पटकको विजेता नेपाल पुलिस क्लब २१औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ।

युवाले गरे बेसहारा परिवारको घर मर्मत

लायन्स क्लब अफ लालबन्दी सेन्चुरीमा आवद्ध युवाहरूले जिल्लाको चुरेक्षेत्रमा बस्ने बेसहारा एक परिवारको घर मर्मतसम्भार गरिदिएका छन्। साथै युवाहरूले खाद्यान्न र लत्ताकपडासमेत प्रदान गरेका छन्।

बेसहाराका सहारा बन्दै विष्ट दम्पत्ती

घरेलु यातना सहन नसकेपछि लम्की चुहाकी शान्तिले मानसिक सन्तुलन गुमाईन। उनी आठ वर्ष अघिदेखि सडकमा भौतारिन थालिन। यसै क्रममा उनले गत वर्ष छोरी जन्माईन। छोरी जन्मिएपछि घरपरिवारले झन यातना दिन थाले। एकदिन सडक किनारमा बेहोस भएर लडेको अवस्थामा स्थानीयले देखेपछि असहायका लागि सहयोगी हातहरु नेपालको सहारा घरमा खबर गरिदिए। उनी अहिले त्यही बस्दै आएकी छन।

झापा गोल्डकप : मनाङ मस्र्याङ्दी र सहारा क्लब भिड्दै

झापाको बिर्तामोडमा जारी तेस्रो झापा गोल्डकपमा मंगलबार (आज) मनाङ मस्र्याङ्दी र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुँदैछ।

बुढेसकालको सहारा ‘सडक’

‘नगरी काम पुग्दैन खान साँझ र विहान’ यो गीत त्यसै सबैको रोजाइमा परेको होइन्। लाखौं निमुखा र विपन्नहरुको कथा, ब्याथा बोकेको छ यस गीतले, त्यसैले त सबैको मन मुटुमा बस्न सफल छ। रुकुम (पुर्व) को सिस्ने गाउँपालिका वडा नं. ६ का उमेरले ६२ नाघेका बलजित विकको जीवनको कथा पनि यसै गीतको भावसँग मिल्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्