९ मंसिर २०८१ आइतबार
image/svg+xml

नामजस्तै काम सहारा

आफ्नो जन्मसँगै हरेक मानिस र स्थापनासँगै हरेक संघसंस्था एउटा लक्ष्य बोकेर अगाडि बढ्ने गर्दछन् । अगाडि बढ्दै जाँदा चुनौतीका पहाडसँग ठोकिन्छन्, असफलताका अँध्यारा गल्ली देखा पर्दछन् तब हतास भएर आफ्नो बाटो मोडेर यात्रालाई अर्कैतिर फर्काउने बानी धेरैको हुन्छ ।

सहारा क्लब र एपीएफबीच प्रतिस्पर्धा हुँदै

कैलालीको धनगढीमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगितामा आज (शनिबार) सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

सहाराका नाममा बाल व्यापार!

धापासीस्थित असहाय बालबालिका शिक्षा केन्द्रमाथि आश्रित बालबालिकालाई अभिभावकको सहमतिबिनै धर्मपुत्र/पुत्री बनाएर विदेश पठाएको आरोप।

युट्युबको सहारा पाउँदै फिल्मी गीत

केही वर्षअघिसम्म बजारमा आएको नयाँ गीत थाहा पाउन रेडियो वा टेलिभिजनको सहारा लिनुपर्थ्यो। गीत चल्छ कि चल्दैन भन्ने भेउ पाउन चार–पाँच महिना सञ्चारमाध्यममा गीत बज्नैपर्थ्यो। त्यसपछि मात्र गीत, संगीत र म्युजिक भिडियोबारे प्रतिक्रिया आउँथ्यो।

हजुरआमाहरुकी एक्लो सहारा

‘५ वर्षिया बालिकाको दिनचर्या कसरी बित्छ ?’ यस प्रश्नको जवाफ हामी सबैले अन्दाज गर्न सक्छौ– ‘बुबा–आमाको काखमा खेल्दै, साथीहरुसँग रमाउँदै वा स्कुलमा रमाउँदै बित्छ ।’

उपाधिमा सहारा र मनाङको दाबी

घरेलु टोली सहारा क्लब र नेपाली फुटबलको सदावाहर महारथी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लब शनिबार पोखरा रंगशालामा आमने–सामने हुँदा दर्शकले तीन वर्षअघिको फाइनल सम्झनेछन्। १२ औं संस्करणमा पनि यिनै दुई टोलीबीच फाइनल भएको थियो।

मनाङ मर्स्याङदीको भेट सहारासँग

आहा-रारा गोल्डकप फुटबल प्र्रतियोगिताको फाइनलमा आयोजक सहारा र लक्ष्मीहुन्डाई मनाङमर्स्याङदी क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। मनाङले बिहीबार सिएमजी संकटालाई १–० गोलले पराजित गर्दै फाइनलमा सहारासँगको भेट निश्चित गरेको हो।

सहारा उपाधि नजिक

आयोजक सहारा क्लब आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। पहिलो सेमिफाइनलमा बुधबार विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सहाराले फाइनल यात्रा तय गर्नुका साथै गतवर्ष सेमिफाइनलमा हारको साटो फेरेको छ।

सहारा अन्तिम चारमा

पाहुना भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै आयोजक सहारा आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको छ। सहाराले सिक्किम युनाइटेडलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

सुदूरपश्चिममाथि सहाराको सहज जित

अफ्रिकी मूलका खेलाडी हाबी हुँदा आयोजक सहारा क्लबले पोखरामा मंगलबार सुरु आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सहाराले सुदूरपश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

आहा-रारामा सुदूरपश्चिम र सहाराबीच पहिलो भेट

सुदूरपश्चिम-११ स्पोर्टिङ क्लब र आयोजक सहाराबीच आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणमा पहिलो खेल हुँदैछ। यहाँको रंगशालामा मंगलबार हुने उद्घाटन खेलमा दुुवै टोली एकअर्कासँग पहिलोपटक खेल्दैछन्।

हेटौंडा गोल्डकपमा सहाराले पुलिसलाई २-० ले हरायो

पोखराको सहारा क्लबले हेटौंडामा जारी दोस्रो टुबोर्ग हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलमा शनिबार जित हात पारेको छ। हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको मैदानमा सहाराले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो। सातौं राष्ट्रिय खेलकुद खेलेको एक दिनपछि पुलिस हेटौंडामा जारी फुटबल खेल्न आइपुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्