१३ श्रावण २०८३ बुधबार
image/svg+xml

रास्वपाको केन्द्रीय समिति बैठक जारी, महाधिवेशन समीक्षा मुख्य एजेन्डा

बिहान ११ बजेका लागि तय गरिएको बैठक सर्वदलीय बैठकलगायतका कारण ढिलागरी सुरु भएको हो।

श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

स्वर्गीय श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

मम्स इन्टरनेसनल नेपालद्वारा सुनिल र उदीयमान याङतेन सम्मानित

मम्स इन्टरनेसनल नेपालले ११औं सागका स्वर्ण विजेता सुनिल लामा र उदीयमान खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।

सरकारद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु, गृह मन्त्रालयको टोली घटनास्थलमा

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ।

खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

झापा गाउँपालिका–३ कल्लामारी क्षेत्रबाट प्रहरीले करिब ५० ग्राम खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, सुनसरी घटना र चिकित्सकहरूको आन्दोलनबारे आवश्यक निर्णय लिने

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ३:०० बजे बस्नेछ।

सेफ्टी ट्याङ्कीमा निसास्सिएर तीन मजदुरको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–३ शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ।

अज्ञानको सिंहासन

हातको पुस्तक भुइँमा फ्यात्त फाले अनि गुरुले कुटीभित्रका बाबाको मुहारमा एकाएक आफ्नै पुरानो प्रतिविम्ब देखेझैँ गरी टक्क अडिए।

कोशीमा मुख्यमन्त्रीको आह्वानमा सर्वदलीय बैठक सुरु

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

अमेरिकी एयरबेसमा इरानको मिसाइल हमला : इराकमा अमेरिका र साउदीद्वारा संयुक्त आक्रमण

गत ७२ घण्टामा इराकबाट साउदी ऊर्जा क्षेत्र र अमेरिकी सेनामाथि ३० भन्दा बढी ड्रोन आक्रमण भएका थिए। त्यसकै कडा जवाफस्वरूप पूर्वी इराकमा यो संयुक्त कारबाही गरिएको हो।

कर्णाली राजमार्गको चौखोलामा पहिरो खस्दा सडक अवरुद्ध

बुधबार बिहान सडकमाथिबाट ठूलो चट्टान र माटोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

देवानगञ्जमा फेरि झडप : दुई पक्षीय आक्रमणमा दुई जना घाइते

दुई पक्षीय युवा समूहबिच सुनसरी देवानगञ्ज वडा नं. २ मा मंगलबार राति फेरि एक अर्काबिच आक्रमण हुँदा दुई जना सिकिस्त घाइते भएका छन्।

राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्