२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कमिसन वृद्धि फुकुवा गर्न पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम व्यवसायीहरूले पेट्रोलियम पदार्थको मूल्य अनुरूप नै कमिसनमा वृद्धि गरिनुपर्ने माग गरेका छन्।

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

शुक्रबार प्रतितोला एक लाख तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ तोकिएको छ।

व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकको गेटमा धर्ना

व्याजदर घटाउन माग गर्दै आन्दोलन घोषणा गरेका विराटनगरका उद्योगी व्यवसायीले नेपाल राष्ट्रबैंकको विराटनगर कार्यालय अगाडि धर्ना दिएका छन्।

टान गण्डकी अध्यक्षमा पन्थी

पदयात्रा व्यवसायीको छाता संस्था टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको अध्यक्षमा धर्मराज पन्थी निर्वाचित भएका छन्। टानको २९ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनले पन्थीको अध्यक्षतामा आगामि दुइवर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।

खुम्चिँदै खच्चड व्यवसाय

खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।

व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामाः अध्यक्ष पराजुली

विराटनगरमा शुक्रबार राति भएको महासंघको १९ औं वार्षिक साधारण सभा एवं पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो।

पुर्ख्यौली ऊनी कपडा व्यवसाय संकटमा

भेंडा-बाख्रापालन व्यवसाय विस्तारै लोप हुन थालेपछि राडीपाखी बुन्नका लागि आवश्यक भेडाको ऊन पनि अभाव हुन थालेपछि यसको कमी भएको हो।

ट्रक व्यवसायीहरू आन्दोलित

नेपालमा मालसामान ओसारपसार गरी राष्ट्रिय गौरवका आयोजनादेखि सामान्य निर्माणसम्मका आपूर्तिका लागि प्रयोग गर्दै आएका ट्रक व्यवसायी अहिले भारतीय ट्रकले समस्या पारेको भन्दै आन्दोलित भएका हुन्।

निर्माण व्यवसायी संघ उदयपुरको अध्यक्षमा पुन: आचार्य

दुई दिनदेखि जारी नेपाल निर्माण व्यवसायी संघ उदयपुरको दशौं सधारणसभा तथा आठौँ जिल्ला अधिवेशन बिहीबार सकिएको छ।

स्टार्टअप व्यवसायका लागि सिएनआईको सहकार्य

नेपाल उद्योग परिसंघ, टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गर्न सहकार्य गरेका छन्।

विराटनगरका अटोमोबाइल्स व्यवसायी आन्दोलित

नेपाल राष्ट्र बैंकद्वारा जारी नीति तथा बैंक ब्याज दरको विरुद्धमा आन्दोलनरत अटोमोबाइल्स व्यवसायीले आन्दोलनलाई निरन्तरता दिएका छन्।

सुनको मूल्य प्रतितोला १ लाख पाँच सय रुपैयाँ

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला दुई सय रुपैयाँले बढेर एक लाख पाँच सय पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो।

व्यवसायीका माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने अटो व्यवसायीहरुको चेतावनी

बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताएका छन्।

सुनको मूल्य चार सयले बढ्यो

अघिल्लो दिन प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९९ हजार सात सय रूपैयाँ तोकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्