सिटिजन्स बैंकका ग्राहकलाई छुट
सिटिजन्स बैंक इमाडोल र राधेराधेस्थित थ्रिडी आर्टम्युजियम बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सिटिजन्स बैंक इमाडोल र राधेराधेस्थित थ्रिडी आर्टम्युजियम बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सिटिजन्स बैंक र बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङ्गो बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिनेसम्बन्धमा सम्झौता भएको छ।
सिटिजन्स बैंक र स्युचाटारस्थित युनिभर्सल डेन्टल हस्पिटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युट बीच बैंकका कार्डबाहकलाई विशेष छुट दिने सम्झौता भएको छ।
जिल्लाका हिसानआबद्ध स्कुलले कक्षा ११ मा भर्ना गर्दा विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुट दिने भएका छन्।
मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।
एनआईसी एसिया बैंकका ग्राहकलाई नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्क्रिन हस्पिटल ‘लेट मि इन’को विभिन्न सेवामा छुट हुने सम्बन्धमा सम्झौता भएको छ।
सुर्तीजन्य पदार्थ छाड्न चाह्नेलाई सुरुमा परामर्श दिएर बढीमा ६ सातासम्म स्वास्थ्यकर्मीको निगरानीमा ‘निकोटेक्स’ सेवन गर्न दिइन्छ। चुइँगमजस्तै हुने निकोटेक्स मुखमा खैनीजस्तै च्याप्न सकिन्छ। यसको प्रयोगपछि खैनी, चुरोटलगायत सुर्तीजन्य पदार्थको लत छोड्न सकिन्छ। विश्व स्वास्थ्य संगठनको नमुना परियोजनाअन्तर्गत नेपालमा निकोटेक्स वितरण सुरु गरिएको हो।
आइएमई समूहद्वारा सञ्चालित केवलकार कम्पनीहरू चन्द्रागिरी हिल्स, मौलाकाली केवलकार र लुम्बिनी केवलकारले सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट दिने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।
महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट र कलाक्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकले सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणीहरूलाई छुट दिने निर्णय गरेको छ।
सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको तयारीका लागि छुट्टै कोर्ष बनाउन लागेको बताएका छन्।
आजबाट काठमाडाैं उपत्यका बाहिर जाने यात्रुवाहक सवारीसाधनहरु नयाँ बसपार्कबाट मात्र छुट्ने भएका छन्।
आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो।