३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र बुटवलस्थित ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङ्गो बीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकलाई छुट दिनेसम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापछि बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २५ असार २०८० ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App